काठमाडौं : निर्मला बलात्कार र हत्या प्रकरणमा प्रहरीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा दर्ता भएको मुद्दा बदर गर्न माग गर्दै निर्मलाकी आमा दुर्गादेवी पन्तले अर्को निवेदन दिएकी छिन्।
निर्मलाकी आमाले प्रहरीले केही सामान्य कमजोरी गरेको तर नियतवश प्रहरी अधिकारीहरूले प्रमाण नै नष्ट नगरेकाले मुद्दा फिर्ता गरिपाऊँ भनेर निवेद...