८ मार्च : भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन

पोखरा, २४ फागुन : ‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीकाे धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नाे विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताकाे परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षकाे यात्रा तय गरेर गाउँपालिकाकाे जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेकाे […]

सम्बन्धित सामग्री

एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित

नेकपा एमाले म्याग्दीको १० औं अधिवेशनबाट अध्यक्षमा युवा नेता बालकृष्ण सुवेदी निर्विरोध चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन, उपसचिवद्वयमा सतप्रसाद रोकामगर र खड्ग गिरी निर्वाचित भएका छन् ।

म्याग्दीका पालिका र वडामा महिला नेतृत्व शून्य

स्थानीय तहको पहिलो कार्यकालमा धवलागिरिको अध्यक्षमा एमालेका थमसरा पुन, सोही पालिकाको वडा नं ५ मा कांग्रेसका खर्ककुमारी छन्त्याल र मालिका गाउँपालिका–५ को अध्यक्षमा कांग्रेसका पिपला बुढाथोकी वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

म्याग्दीको गुर्जामा हेलिकप्टर चढेर भोट माग्न पुगे उम्मेदवार

२७ वैशाख, बेनी । म्याग्दीको एक दुर्गम गाउँमा हेलिकप्टर चढेर उम्मेदवारहरु भोट माग्न पुगेका छन् । जिल्लाको विकट क्षेत्रमा रहेको धवलागिरि गाउँपालिका–१ गुर्जामा भोट माग्न उम्मेदवारहरु हेलिकप्टर चढेर पुगेका हुन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन र उपाध्यक्षका उम्मेदवार प्रगति कार्की मंगलबार हेलिकप्टर चढेर गुर्जामा भोट माग्न पुगेका हुन् । धवलागिरि गाउँपालिका–७ ताकमबाट […]

म्याग्दीमा प्रमुख/अध्यक्षका लागि ३ जना महिलाको उम्मेदवारी

म्याग्दी : म्याग्दीमा स्थानीय तहको निर्वाचनमा जिल्लाका १ नगरपालिका र ५ गाउँपालिकाका प्रमुख/अध्यक्षमा जम्मा ३ जना महिलाको उम्मेदवारी परेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीनाकुमारी शर्मा सापकोटा‚ नेकपा एमालेका तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन र नेकपा माओवादी केन्द्रका तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विकले उम्मेदवारी दिएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए।धवलागिरि गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिएर फेरि अ

म्याग्दीमा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

काठमाडाैँ – म्याग्दी जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा तीन महिलाले पालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन् । नेकपा (एमाले)का तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, नेकपा (माओवादी केन्द्र)को तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीना कुमार...

म्याग्दीमा तीन पालिका प्रमुखमा महिलाको उम्मेदवारी

काठमाडाैँ – म्याग्दी जिल्लामा आसन्न स्थानीय तह निर्वाचनमा तीन महिलाले पालिका प्रमुखको पदमा उम्मेदवारी दिएका छन् । नेकपा (एमाले)का तर्फबाट धवलागिरि गाउँपालिकाको अध्यक्षमा थमसरा पुन, नेकपा (माओवादी केन्द्र)को तर्फबाट रघुगंगा गाउँपालिकामा मीना विक र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बेनी नगरपालिकाको प्रमुखमा मीना कुमार...

तालमेलमा पद हत्याउन उपप्रमुखमा पुरुष नै हावी

आइतबार र सोमबारको मनोनयन दर्ता अवधिमा नेकपा एमालेको तर्फबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन,रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट मिना बिक र बेनी नगरपालिका मेयर पदमा राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटाले उम्मेदवारी दर्ता गराएकी छन्।...

एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र केसी

काठमाडौं :  नेकपा एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन्। आइतबार सकिएको अधिवेशनबाट केसीको अध्यक्षतामा पूर्ण कमिटी सर्वसम्मत चयन भएको हो।तत्कालीन उपाध्यक्ष तथा जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत रहेका केसी निर्विरोध हुँदा अध्यक्षका अर्का प्रत्याशी बालकृष्ण सुवेदीले केसीलाई समर्थन गरेका थिए। उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरज केसी तथा उपसचिवमा थमसरा पुन र राजकुमार थापा सर्वसम्मत चयन भएका छन्।