आइतबार र सोमबारको मनोनयन दर्ता अवधिमा नेकपा एमालेको तर्फबाट धवलागिरी गाउँपालिकाको अध्यक्षमा थमसरा पुन,रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट मिना बिक र बेनी नगरपालिका मेयर पदमा राप्रपाबाट मिनाकुमारी शर्मा सापकोटाले उम्मेदवारी दर्ता गराएकी छन्।...