काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पार्टी र देशकै अभिभावक भएकाले उहाँलाई पार्टी नेतृत्वको जिम्मेवारी दिएको बताएका छन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गुरुङले पार्टीमा अन्य पदाधिकारीहरू कस्तो बनाउने भन्ने कुरा पार्टी अध्यक्ष र पार्टी कमिटीको भएकोले सक्षम व्यक्तिहरूलाई चयन गरेर नेतृत्व दिनुपर्ने बताए । पुस २५ […]