काठमाडौं : नेकपा एमालेका नेता गोकुल बास्कोटाले समानुपातिक सूचीबारे बहस गर्नुको अर्थ नभएको बताएका छन्। निर्वाचन आयोगमा दलहरुले बुझाएको समानुपातिक सूचीको बिषयमा विभिन्न टिकाटिप्पणी भइरहेको बेलाउने उनले यस्तो तर्क गरेका हुन्।उनले ट्वीटरमा लेखेका छन्, ‘समानुपातिक सूचीमा को किन र कसरी परे भन्ने बहस गर्नु बेकार हो। यसको मर्म समावेशीता हो। कमवेसी अपवाद,मुल रुपमा यो डाडुपन्यु टिमको इच्छावेशीता हो।’उनले फेरि अपारदर्शी प्रणालीको विकल्प खोज्नुपर्नेमा जाेड दिएका छन्। ‘समयमै पार्ट