प्रधानमन्त्री र मेयर बालेनबीच भेट, फोहोरका विषयमा छलफल

२६ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री […]

सम्बन्धित सामग्री

फोहोर व्यवस्थापनबारे मेयर बालेन शाहले भेटे प्रधानमन्त्री देउवालाई

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच बिहीबार भेटवार्ता भएको स्रोतले जानकारी दियो। उनीहरुबीच काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि सरकारको पूर्ण साथ रहने बताएका थिए। साथै प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनको दीर्घकालीन […]

प्रधानमन्त्री देउवा र मेयर साहबीच भेट, फोहोर व्यवस्थापनको विषयमा छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मेयर साहलाई बोलाएर देउवाले फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।त्यस क्रममा प्रधानमन्त्री देउवाले काठमाडौंको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएको जनाइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवाले बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज

प्रधानमन्त्री देउवा र मेयर बालेनबिच भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबिच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर बालेनले प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । भेटमा देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन् । भेटमा देउवाले भने, ‘महानगरको कार्यपालिकामा काँग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय […]

काठमाडौँको फोहोर तत्काल उठाउन प्रधानमन्त्री देउबाको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर तत्काल उठाउने व्यवस्था गर्न निर्देशन दिएका छन् । सोमबार साँझ काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई प्रधानमन्त्री देउबाले फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर उठाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले फोहोर उठाउने सम्बन्धमा भएको समस्या समाधानमा नेपाल सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि […]

फोहोर तत्काल उठाउने प्रबन्ध गर्न काठमाडौंका मेयरलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन गरेका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर कसरी उठाउन सकिन्छ त्योअनुसार प्रबन्ध गर्न निर्देशन गरेका हुन् । ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले

उपत्यकाको फोहोर व्यवस्थापनबारे प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल

उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्याबार प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यबीच छलफल भएको छ। उपत्यकाकामा थुप्रिएको फोहोर छिटो व्यवस्थापन गर्नेबारे प्रधानमन्त्री देउवा र मेयर शाक्यबीच छलफल भएको...

काठमाडौँको फोहोर उठाउन नसकेपछि मेयर शाक्यले प्रधानमन्त्रीलाई लेखे पत्र

काठमाडौँ– काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा कठिनाइ भएपछि काठमाडौँ महानगरपालिकाका मेय विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवासँग सहयोग मागेका छन् । मेयर शाक्यले फोहोर उठाउन समस्या भएपछि मंगलबार पत्र लेख्दै प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका हुन् । उनले पत्रमा बञ्चरेडाँडा ल्यान्डफिल साइट र त्यहाँसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । शहरी विकास विभाग, सडक विभाग […]