गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भयो : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको बताएका छन्। मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार नबने देश थप बर्बादीतर्फ जाने बताए। झापामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गठबन्धनकै सरकारका कारण बेथिति उत्कर्षमा पुगेको बताए।‘भोलि जनादेश प्राप्त गरेभने यिनीहरुले मान्छे कुटदै हिँड्छन्। किन कुटेको भनेर सोध्यो भने हाम्रो सरकार छ भन्छन्,’ओलीको भनाइ थियो।

सम्बन्धित सामग्री

गठबन्धनको सरकार कायमै रहन्छ : देउवा

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार कायमै रहने बताएका छन्।शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले अहिले गठबन्धनको सरकार रहेको र यो सरकार कायमै रहने विश्वास व्यक्त गरे। उनले देशको अर्थतन्त्रको विकासमा पर्यटन महत्वपूर्ण क्षेत्र भएकाले यसमा ध्यान दिन जरुरी रहेको पनि बताए। उनले पर्यटन विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको भन्दै निजी क्षेत्रसँगको सहकार्य बिना पर्यटन विकास हुन नसक्ने बताए। उनले भरतपुर महानगरपालिका प्राकृतिक

‘गठबन्धनको सरकार सामाजिक न्याय विपरित हिँड्यो’

राष्ट्रिय सभाका सांसदहरुले वर्तमान गठबन्धनको सरकार सामाजिक न्याय विपरित हिँडेको बताएका छन्।

गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार अपराधी र तस्करको संरक्षक मात्रै भएको टिप्पणी गरेका छन्।...

पाँच वर्ष यही गठबन्धनको सरकार चल्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेकै गठबन्धनको सरकार पाँच वर्ष चल्ने बताउनुभएको छ । धादिङको गजुरीस्थित आदर्श बहुमुखी क्याम्पसको नवनिर्मित भवनको आज उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धन नै पाँच वर्ष रहने बताउनुभएको हो । उहाँले भन्नुभयो, “अहिले कताकता यो सरकारको आयु कति भनेर मिडियामा हुने नहुने चर्चा चल्ने गरेको छ । पाँच वर्ष यो गठबन्धन …

पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

११ मंसिर, भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा उनले भने, ‘पाँच दलीय गठबन्धनको सरकार बन्छ र पाँच दलीय गठबन्धन पाँच वर्षसम्म रहन्छ ।’ रुपन्देही ३ मा राप्रपाका उम्मेदवार दीपक बोहोरासँग पराजित भएका खाणले प्रधानमन्त्री को बन्ने भन्ने पाँच […]

अब पाँच दलीय गठबन्धनको सरकार बन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताएका छन् । रुपन्देहीको भैरहवामा आइतबार बिहान भएको पाँच दलीय गठबन्धनको बैठकमा गृहमन्त्री खाणले गठबन्धनको बहुमत पुग्ने र गठबन्धनमा आवद्ध दलहरूबीच...

निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार: मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न निर्वाचनपछि कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने बताएका छन्।...

निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न सक्दैन : मोहनबहादुर बस्नेत

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका छन् । सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति/मञ्चले आइतबार काठमाडौंमा आयोजना गरेको संयुक्त भेलामा बस्नेतले अहिले मुलुक गठबन्धनमय बनेकाले आगामी निर्वाचनपछि गठबन्धनको सरकार बन्न कसैले रोक्न नसक्ने बताएका हुन् । उनले गठबन्धनको सरकार बनेपछि यसअघिको गल्तीलाई सुधार गर्दै जनतासँग गरेको प्रतिबद्धता पुरा […]

केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छः देवेन्द्र पौडेल

काठमाडौं, २८ असोज । शिक्षामन्त्री एवं बागलुङ २ का पाँच दलीय गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेलले निर्वाचनपछि केन्द्र र सातै प्रदेशमा गठबन्धनको सरकार बन्ने ठोकुवा गरेका छन् । ‘संविधानको रक्षाका निम्ति वाम लोकतान्त्रिक गठबन्धन बनेको छ । गठबन्धनको जित सुनिश्चित छ । गठबन्धन एक भएर जान्छ । केन्द्रमा मात्र होइन, सातै प्रदेशमा पनि गठबन्धनको सरकार बन्छ,’ […]

गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्या सामान्य होः प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको सरकार बनेपछि कुर्सीको समस्यालाई सामान्यरुपमा लिनुपर्ने बताएका छन्।...