कैलाली- पाँच दशक पुरानो गोदाममा सञ्चालित अस्पताल आगलागीबाट ध्वस्त भएको छ । धनगढीमा राति भएको भीषण आगलागीले सारथी अस्पताल जलेर ध्वस्त भएको हो ।
अस्पतालसँगै जोडिएर रहेको जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताल नै ध्वस्त भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा ४ वर्ष...