दाङमा जुत्ता-चप्पल गोदाममा आगलागी, दुई जनाको ज्यान गयाे

दाङ - दाङको तुलसीपुर- ५ मा रहेकाे एक जुत्ता-चप्पल गोदाममा आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे छ ।  तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा दुई जनाकाे ज्यान गएकाे हाे ।  आज बिहान दुई बजेदेखि लागेकाे आगाे अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिनुभयाे ।  उहाँले घरमा अझै तीनदेखि पाँच जनासम्म फसेक...

सम्बन्धित सामग्री

दाङको जुत्ता गोदाममा आगलागीमा परी मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो (अपडेट)

राकेश बस्नेत तुलसीपुर । दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागी परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन […]

मृतक मजदुरको शोकमा एकदिन तुल्सीपुर बजार बन्द

पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ । उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता-चप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाक...

तुलसीपुर आगलागी : पाँच जनाकाे ज्यान गयाे, एक जना घाइते

दाङ - तुलसीपुर उपमहानगरपालिका-५ काे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे छ । एक जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनमा रहेकाे ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाम रहेको चार तले घरमा आगलागी हुँदा पाँच जनाकाे ज्यान गएकाे हाे । आगोमा परेर एक महिला, दुई पुरुष र दुई बालबालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ ।  मृतकहरुको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ...

तुलसीपुरको जुत्ता गोदाममा आगलागी, पाँच जनाको मृत्यु

बिहीबार रातिदेखि दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा लागेको आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ। रातिदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।