डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

न्युज अफ नेपाल, काठमाडौं । कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रुपमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीले जानकारी गराउँनुभयो । नयाँ जिम्मेवारीको मंगलबार देखि […]

सम्बन्धित सामग्री

कोरोनाको तेस्रो लहरको पूर्व तयारी गर्न स्वास्थ्य मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो वेवको गम्भीरता पुर्वक पुर्वतयारीमा रहन निर्देशन दिनुभएको छ । वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गर्दै मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो । सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको […]

तेस्रो लहरको सामना गर्न पूर्वतयारीमा जुट्न निर्देशन

स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गरेका छन् । सो क्रममा उनले अब आउन सक्ने तेस्रो लहर विरुद्ध गम्भीरता पूर्वक पूर्वतयारीमा जुट्न निर्देशन दिए ।  सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतम सहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो ।   अस्पतालले हाल अस्पतालले सय बेडको आइसियु सञ्चालन गरिरहेको छ । बाकी सय वेड आइसियु सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले ...

स्वास्थ्य मन्त्रालयका प्रवक्तामा डा. पौडेल

काठमाडौँ, १४ जेठ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ताको जिम्मेवारी इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेललाई दिइएको छ । यसअघिका प्रवक्ता डा जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको उहाँले जानकारी दिए ।-रासस/File photo

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा गौतम

काठमाडौँ / कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले

डा. जागेश्वर गौतम वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

काठमाडाैं । कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा डा‍. जागेश्वर गौतम नियुक्त भएका छन् । हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई सरकारले साेमबार वीरमा नियुक्त गरेकाे हाे ।   गाैतमले मंगलबारदेखि  वीरमा कार्यभार  सम्हाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि डा. गाैतमले  पराेपकार प्रसुति गृहकाे निर्देशकको रूपमा...

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख अधिकारीमा डा जागेश्वर गौतम

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारीमा डा जागेश्वर गौतम नियुक्त भएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालका प्रवक्ता डा गौतमलाई मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीमा तोकेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।  यही जेठ ६ गते कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८मार्फत सरकारले वीर अस्पताललाई युनिफाइड केन्द्रीय अस्पतालका रुपमा सञ्चालन गर्नेभएको थियो ।

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुखमा डा. जागेश्वर गौतम

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकृतमा डा. जागेश्वर गौतम नियुक्त भएका छन् ।

युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखमा प्रा.डा. जागेश्वर गौतम

कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम नियुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमलाई मन्त्रीस्तरीय निर्णयबाट अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको हो । नवनियुक्त प्रशासकीय अधिकारी डा. गौतमले भोलिदेखि नै कार्यभार सम्हाल्ने भएका छन् । प्रा.डा गौतम स्वास्थ्य मन्त्रालयको ११ औँ तहका वरिष्ठ अधिकारी हुनुका साथै वरिष्ठ चिकित्सक समेत पनि हुन । मन्त्रालयको प्रवक्ता हुनुअघि प्रा.