अमेरिकाले सिरियामा रहेका इरान समर्थित लडाकू समूहविरुद्ध कारवाही अघि बढाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको स्वीकृति दिएसँगै लडाकू समूहहरुको नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरिएको पेन्टागनले जनाएको छ।
इराकसँगको गठबन्धनमा रहेको अमेरिकामा बाइडेन प्रशासनले कारवाहीका लागि स्वीकृति दिएको यो पहिलोपटक हो।
गत फ्रेबुअरीमा बगदादमा अमेरिकी राजदूतावास लगायतका कुटनीतिक नियोगहरु भएको स्थानमा…