कैलाली ४ मा लेखराज भट्टलाई हराएर कांग्रेसका वीरबहादुर बलायर विजयी

काठमाण्डाै – कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी हुनुभएको छ । बलायरले नेकपा एमालेका उम्मेदवार लेखराज भट्टलाई पराजित गर्नुभएको हो । बलायरले २६ हजार १ सय ७१ मत ल्याउनुभएको छ । लेखराज भट्टले २२ हजार ५ सय ८७ मत ल्याएर पराजित हुनुभएको छ ।

सम्बन्धित सामग्री

कैलाली-४ बाट कांग्रेसका बलायर विजयी, लेखराज भट्ट पराजित

७ मंसिर, धनगढी । कैलाली-४ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका वीरबहादुर बलायर निर्वाचित भएका छन् । कांग्रेस सुदूरपश्चिमका सभापति समेत रहेका बलायर प्रतिद्धन्द्धी नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायर २६ हजार १७१ मत प्राप्त गर्दै विजयी हुँदा एमालेका भट्टले २२ हजार ५८७ […]

कैलाली–४ ग्राउण्ड जिरो : प्रदेश राजधानीमा डोट्याली भिडन्त

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली–४ मा दुई जना डोट्यालीबीच प्रतिस्पर्धा हुँदैछ । डोटीको लाटामाण्डौका वीरबहादुर बलायर र गडसेराका लेखराज भट्ट पहिलो पटक आमनेसामने हुन लागेका हुन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बलायर र एमालेका प्रदेश इन्चार्ज लेखराज भट्टबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ । बलायरलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको दरिलो साथ छ भने भट्ट एमालेको एकल बलमा चुनावी मैदानमा छन् ।पहाड र तराई मिलेर बनेको कैलाली–४ मा ६३ वर्षीय भट्ट र ५७ वर्षीय बलायर भोट माग्न उक

कैलाली ४ : लेखराजलाई आफ्नैको डर, वीरबहादुरलाई गठबन्धनको भर !

धनगढी :  कैलाली क्षेत्र नम्बर ४ मा संसदीय निर्वाचनको माहोल गर्माएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हेभिवेट नेताहरूले सक्रियता बढाएसँगै माहोल गर्माएको हो।यहाँ मुख्य प्रतिस्पर्धीका रूपमा नेकपा एमालेका सचिव लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उम्मेदवार छन्।नेताद्वय भट्ट र बलायरको पुर्ख्यौली घर डोटी हो। कांग्रेसका बलायर एमालेका भट्टसँग मुकाबिला गर्न डोटीबाट कैलाली झरेका छन्। यहाँ भट्ट र बलायरबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ

कैलाली–४ का दुई उमेदवारका मुख्य एजेन्डा एउटै

धनगढी । कैलाली क्षेत्र नम्बर–४ बाट उमेदवार बनेकाहरूको मुख्य एजेन्डा प्रदेश राजधानी गोदावरीलाई नै कायम गर्ने रहेको छ । प्रतिनिधिसभातर्फ कैलाली–४ बाट नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर सत्ता गठबन्धनका साझा उमेदवार बनेका छन् । नेकपा (एमाले)बाट लेखराज भट्ट प्रतिस्पर्धामा छन् । उनीहरू दुवैका प्रमुख एजेन्डा अघिल्लो सरकारले तोकेको राजधानी स्थापना गर्ने नै...

कैलाली -४ :  दुई प्रदेश कमाण्डर चुनावी मैदानमा

धनगढी :  कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा २ ‘हेबीवेट’ नेताहरुबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ। ५ निर्वाचन क्षेत्र रहेको कैलालीको क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको हो।यहाँ प्रतिनिधि सभातर्फ नेकपा एमालेका तर्फबाट केन्द्रीय सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर चुनावी मैदानमा आमनेसामने भएपछि रोचक प्रतिस्पर्धाको आंकलन गरिएको ह

कैलाली-४ : सुदूरपश्चिमका दुई कमान्डरको टक्कर

पुर्ख्यौली घर डोटी भएका एमालेका सुदूरपश्चिम इन्चार्ज भट्ट र चुनाव लड्न डोटीबाट कैलाली झरेका बलायरबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

कैलाली ४ : कांग्रेस र एमालेका प्रदेश कमाण्डरको एउटै मैदान

धनगढी । कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन रोचक देखिएको छ ।  प्रमुख दुई पार्टीका सुदूरपश्चिम प्रदेश नेतृत्व चुनावी मैदानमा आमनेसामने भएपछि चुनावी रौनक बढेको हो ।  त्यस क्षेत्रमा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गठबन्धनबाट र नेकपा (एमाले)का प्रदेश अध्यक्ष लेखराज भट्ट चुनावमा भिड्दैछन् ।   कांग्रेसले प्रदेश सभापति बलायरलाई डोटीबाट कैलाली...

सुदूरपश्चिममा पुरानै अनुहार

कैलाली ४ मा उम्मेदवारी दर्ता गराएका एमाले नेता लेखराज भट्ट चौथो पटक चुनाव लड्दैछन् । भट्टसँग पहिलो पटक आमनेसामने हुन लागेका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर पनि यसअघि डोटीमा तीन पटक चुनाव भिडिसकेका छन् ।