धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको आज शुक्रबार विहान निधन भएको छ । ५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर -
धादिङ । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला […]
१६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचविखनको प्रयास गर्ने समूहलाई मानव बेचविखन तथा ओसारपासार र सङ्गठित अपराधको कसुरमा जेल सजाय तोकिएको छ । दुई छुट्टाछुट्टै मुद्दामा आठ जनामध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिने धादिङ जिल्ला अदालतका जिल्ला न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले शुक्रबार फैसला गरेको हो ।
न्युज अफ नेपाल, धादिङ । जिल्ला अदालत धादिङद्वारा लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धी सचेतना जगाउन न्यायिक बाह्य पहुँच कार्यक्रम आज धादिङबेसी सम्पन्न भएको छ । जिल्ला न्यायाधीश रमेश कुमार ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला न्यायाधिवक्ता खेमराज पाठकको विशेष आतिथ्यता रहेको थियो । २०७५ अगाडि र त्यसपछिका संशोधन भएका कानुनहरू, जिल्ला अदालतका अधिकार क्षेत्रहरू, रिट निवेदन, मुद्दा […]
२१ जेठ, काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो ।
कोरोनाबाट संक्रमित ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो …
काठमाण्डाै - धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।
५५ वर्षका पौडेलको उपचारका क्रममा आज बिहान काठमाण्डौको स्टार अस्पतालमा निधन भएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ । पौडेल विगत २ वर्षदेखि जिल्ला अदालत धादिङको न्यायाधीश पदमा कार्यरत हुनुहुन्थ्यो । उहाँले २० दिनदेखि कोरोना सङ्क्रमण भएर उपचार गराइरहनुभएको थियो ।
काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको आज शुक्रबार विहान निधन भएको छ । ५५ वर्षीय पौडेलको ललितपुरको स्टार अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
The post धादिङ जिल्ला न्यायाधीश पौडेलको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.
धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार बिहान काठमाडौंस्थित स्टार अस्पतालमा निधन भएको हो ।
धादिङ – जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले प्रहरीले पक्राउ गरी अनुसन्धानपछि जिल्ला अदालतमा पेश गरिएका २८ जनामध्ये २४ जनालाई पुर्पक्...
धादिङ - जिल्ला अदालत धादिङले एक जना व्यक्तिको दुवै आँखा झर्ने गरी कुटपिट गर्नेलाई आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले सोमबार दुवै आँखा झर्ने गरी कुटपिट गर्ने थाक्रे गाउँपालिका–१ निवासी १७ वर्षीय एकेन्द्र भन्ने एकबहादुर खड्कालाई आठ वर्ष कैद गरी रु ती...