मन्त्री श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई छुट्ट्याइएको एक करोड बजेट फिर्ता हुने

पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बाबुआमाको नाममा सञ्चालित ट्रस्टलाई विनियोजित बजेट फिर्ता हुने भएको छ । मन्त्री श्रेष्ठले उक्त बजेट फिर्ता लिन र त्यसलाई असहाय, ज्येष्ठ नागरिक र महिलाको हकहितमा सदुपयोग गर्न अर्थमन्त्री रामजी बराललाई आग्रह गरेका छन् । आउँदो आर्थिक वर्ष २०७९/०८०...

सम्बन्धित सामग्री

पालुङटार नगरपालिकाले व्यवसायीलाई दिएको ४ करोड ऋण फिर्ता भएन

२४ फागुन, गोरखा । व्यवसाय प्रवर्द्धनका लागि पालुङटार नगरपालिकाले व्यवसायीलाई उपलब्ध गराएको करिब चार करोड ऋण समयावधि सकिंदा पनि फिर्ता भएको छैन । तीन वर्षका लागि भन्दै २०७५ सालमा ऋण प्रवाह गरेपनि अधिकांशले फिर्ता नगरेको पालिकाले जनाएको छ । वार्षिक दुई प्रतिशत ब्याजदरमा ५० हजारदेखि बढीमा ६ लाखसम्म उनीहरुलाई ऋण उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत […]

भूकम्प प्रभावितका लागि उपलब्ध आठ करोड फिर्ता

बाजुरा, २९ मङ्सिर । बाजुराका भूकम्पप्रभावित परिवारका लागि आएको पहिलो किस्ताको १४ करोडमध्ये आठ करोड फिर्ता गरिएको छ । पहिलो किस्ताको १४ करोडमध्ये १० करोड फिर्ता गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पत्र पठाएपछि सो रकम फिर्ता गरिएको हो ।

गण्डकीबाट ८४ करोड बजेट फिर्ता

गण्डकी प्रदेश सरकार अन्तर्गत लमजुङमा रहेका प्रदेश कार्यालयहरूबाट आर्थिक वर्ष २०७९/८० मा ८४ करोड बढी रकम फिर्ता भएको छ । प्रदेश सरकारकारबाट जिल्लाको एक स्थानीय तहसहित १५ वटा कार्यालयका लागि आएको दुई अर्व सात करोड ६२ लाख रुपैयाँ मध्ये ८४ करोड ३५ लाख रुपैयाँ काम हुन नसकेपछि फिर्ता भएको हो । जिल्लास्थित कोष तथा लेखा […]

हुम्लाबाट ४४ करोड बजेट फिर्ता

सिमकोट – हुम्लाबाट गत आर्थिक वर्षको ४४ करोड ३० लाख बजेट फिर्ता भएको छ। आर्थिक वर्ष ०७९/०८० को ४४ करोड ३० लाख बजेट खर्च हुन नसकेर फ्रिज भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार असार मसान्तसम्म जिल्लामा आएको बजेटको ८० प्रतिशत रकम खर्च भएको छ। संघीय सरकारबाट तीन अर्ब ६६ करोड […]

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

काठमाडौं, पुस २०। मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार आव […]

२५ बैंकले रु चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

काठमाडौँ, १४ पुष । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो । ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय […]

सिमकोट गाउँपालिकाको पौने आठ करोड बजेट फिर्ता

सिमकोट- आर्थिक वर्ष ०७८/०७९ मा सिमकोट गाउँपालिकाको विकासे बजेट पौने आठ करोड फिर्ता गएको पाइएको छ। काम सुरु हुन नसक्नु, भएको काम पूर्ण नहुनु र गाउँपालिकाले मिलान कोष शीर्षकमा बजेट विनियोजित नगरेको कारण सो बजेट फिर्ता गएको हो। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाका अनुसार गत आवमा गाउँपालिकाको पुँजीगततर्फको सात करोड ७९ लाख ७७ […]

लमजुङका १४ वटा सरकारी कार्यालयबाट ४३ करोड फिर्ता

गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट आर्थिक वर्ष २०७८/०७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ ।प्रदेश सरकारकारबाट जिल्लाका १४ वटा कार्यालयका लागि आएको एक अर्ब ६८ करोड ५३ लाख ७१ हजार रुपैयाँँमध्ये ४३ करोड ६१ लाख ६० हजार रुपैयाँ तोकिएको काम हुन नसकी फिर्ता भएको हो ।जिल्लास्थित कोष तथा लेखा नियन्त्रण […]

लमजुङमा १४ कार्यालयबाट ४३ करोड फिर्ता

लमजुङ – गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट ०७८/७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ । जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा विनियोजित चालु र पुँजीगत बजेटमध्ये एक अर्ब २४ करोड ९२ लाख ११ हजार रुपैयाँ मात्रै खर्च भएको हो । कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका […]

तीस करोड विकासे बजेट फिर्ता

सिमकोट – राष्ट्रिय सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुम्लामा आर्थिक वर्ष २०७८।०७९ मा विकासे खर्च (पुँजीगत) तीस करोड फिर्ता भएको पाइएको छ। समयमा विकासे कामहरू हुन नसकेको कारण पुँजीगत खर्च हालसम्म कै कम भएको हो। कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख निराजन उपाध्यायका अनुसार जिल्लाको विकासका लागि बिनियोजित बजेट मध्य पुँजीगत बजेट तीस लाख फिर्ता […]