पालुङटार नगरपालिकाले व्यवसायीलाई दिएको ४ करोड ऋण फिर्ता भएन

२४ फागुन, गोरखा । व्यवसाय प्रवर्द्धनका लागि पालुङटार नगरपालिकाले व्यवसायीलाई उपलब्ध गराएको करिब चार करोड ऋण समयावधि सकिंदा पनि फिर्ता भएको छैन । तीन वर्षका लागि भन्दै २०७५ सालमा ऋण प्रवाह गरेपनि अधिकांशले फिर्ता नगरेको पालिकाले जनाएको छ । वार्षिक दुई प्रतिशत ब्याजदरमा ५० हजारदेखि बढीमा ६ लाखसम्म उनीहरुलाई ऋण उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत […]