नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सो नामको विषयमा फेरि लफडा सुरु भएको छ । अध्यक्ष ऋषि कट्टेलले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता अभियान चलाइरहेका वामदेव गौतमले आफ्नो पार्टी र नाम दुबै हडप्ने षडयन्त्र गरेको गम्भीर आरोप लगाएका छन् ।अध्यक्ष कट्टेलले सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अदालतको निर्णयबाट पराजित र अध्यादेशबाट पार्टी बनाउन पुगेका तत्व तथा कथित १५ सेप्टेम्वरको नाममा गुट चलाइरहेकाहरूलाई भाडामा लिएर नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व र वैधानिकता कब्जा ग