आईपीएल क्रिकेट : गुजरात टाइटन्स प्ले अफमा प्रवेश

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्स प्ले अफमा प्रवेश गरेको छ।  गएराति पुनेमा लखनऊ सुपर जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुग्ने लिगको पहिलो टिम बनेको हो। गुजरात अंकतालिमा शीर्ष स्थानमा पनि उक्लिएको छ। गुजरातले दिएको १४५ रनको लक्ष्य पछ्याएको लखनऊ १३.५ ओभरमा अलआउट हुँदै ८२ रनमा समेटियो। लखनऊका दिपक होडाले २७ र क्विन्टन डिककले ११ रन जोडे। गुजरातका राशिदखानले ४ तथा यशड्यालर साई किशोरले २\२ विकेट लिए।पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १४४ रन बना

सम्बन्धित सामग्री

आईपीएलमा आज पञ्जाब र गुजरात भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।

आईपीएलमा आज पञ्जाब र गुजरात भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।

आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ&nb...