जगत टमाटा सुदूरपश्चिमको मुख्य प्रशिक्षक

१६ असोज, काठमाडौं । जगत टमाटा नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सुदूरपश्चिमले सामाजिक सञ्जाल मार्फत उनी आफ्नो टोलीको मुख्य प्रशिक्षक भएको जानकारी दिएको छ । टमाटा नेपाली क्रिकेटका …

सम्बन्धित सामग्री

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक होः जगत टमाटा

यु-१९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताएका छन्। उनले विश्वकप समग्रमा राम्रो भएको बताएका हुन्।...

दाहाल, टमाटा र श्रेष्ठलाई बिदाईं

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) मा लामो समय कार्यरत रही खेलकुदको विकास र विस्तारमा खटिएका तीन प्रशिक्षक ह्याण्डबलका हिमाल दाहाल, क्रिकेटका जगत टमाटा र फुल कन्ट्याक्ट करातेका प्रेमनाथ श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सोमबार एक कार्यक्रमकाबीच बिदाई गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई […]

पारस, सावित्रा र जगत दशककै उत्कृष्ट

८ चैत, काठमाडौं । क्रिकेटर पारस खड्का, फुटबलर सावित्रा भण्डारी र क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना […]

जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए ।लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा सारथिको भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो । टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु १९ कपमा नेपाल उपविज

जगत टमाटा बने दशककै उत्कृष्ट कोच

काठमाडौँ-  क्रिकेटका कोच जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड समारोहमा टमाटा कोच अफ दी डिकेड बनेका हुन्। यो पल्सर स्पोर्टस् अवार्डको १८ औँ संस्करण हो। यस वर्ष दशककै उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि अवार्ड दिइँदै छ। टमाटाले पल्सर बाइक पुरस्कार […]

जगत टमाटा दशककै सर्वोत्कृष्ट क्रिकेट प्रशिक्षक घोषित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका हुन् । लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय […]

जगत टमाटा 'दशकका प्रशिक्षक'

नेपाली क्रिकेटमा पछिल्लो समय लगातार प्रशिक्षणका रूपमा कुनै न कुनै भूमिका निभाइरहेका जगत टमाटा पल्सर स्पोर्टस अवार्डमा दशकका प्रशिक्षक चुनिएका छन् ।

क्रिकेटका जगत टमाटालाई कोच अफ दि डिकेड अवार्ड

८ चैत, काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा प्रशिक्षक जगत कोच अफ दि डिकेड घोषित भए । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला र वर्ष प्रशिक्षकको विधामा केही परिमार्जन गर्दै यस पटक यी तीन विधामा […]

जगत टमाटा गृहनगरमा सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । युनाइटेड अरब

एनएसजेएफ अर्वाड : उत्कृष्ट प्रशिक्षक क्रिकेटकै जगत टमाटा

काठमाडौं, जेठ ३ – नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेका छन् । नेपाललाई एकदिवसीय म...