जगत टमाटा दशककै सर्वोत्कृष्ट प्रशिक्षक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा आयोजित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भए ।लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा सारथिको भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको थियो । टमाटाको प्रशिक्षणमा सन् २०११ एसीसी यु १९ कपमा नेपाल उपविज

सम्बन्धित सामग्री

जगत टमाटा सुदूरपश्चिमको मुख्य प्रशिक्षक

१६ असोज, काठमाडौं । जगत टमाटा नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सुदूरपश्चिमले सामाजिक सञ्जाल मार्फत उनी आफ्नो टोलीको मुख्य प्रशिक्षक भएको जानकारी दिएको छ । टमाटा नेपाली क्रिकेटका …

जगत टमाटा क्यानडा र अमेरिका भ्रमणका लागि कन्सल्टेन्स कोच

२५ भदौ, काठमाडौं । क्यानडा र अमेरिकामा हुने लिग-२ को सिरिजका लागि जगत टमाटा कन्सल्टेन्ट कोच नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) नेपालले टमाटालाई कन्सल्टेन्ट कोच नियक्त गरेको हो । मंगलबार भएको बिदाइ कार्यक्रममा क्रिकेट …

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक होः जगत टमाटा

यु-१९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताएका छन्। उनले विश्वकप समग्रमा राम्रो भएको बताएका हुन्।...

दाहाल, टमाटा र श्रेष्ठलाई बिदाईं

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) मा लामो समय कार्यरत रही खेलकुदको विकास र विस्तारमा खटिएका तीन प्रशिक्षक ह्याण्डबलका हिमाल दाहाल, क्रिकेटका जगत टमाटा र फुल कन्ट्याक्ट करातेका प्रेमनाथ श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषदले सोमबार एक कार्यक्रमकाबीच बिदाई गरेको छ । राखेपका सदस्य सचिव टंकलाल घिसिङले उमेर हदका कारण अनिवार्य अवकास हुन लागेका प्रशिक्षकहरुलाई […]

जगत टमाटा बने दशककै उत्कृष्ट कोच

काठमाडौँ-  क्रिकेटका कोच जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड समारोहमा टमाटा कोच अफ दी डिकेड बनेका हुन्। यो पल्सर स्पोर्टस् अवार्डको १८ औँ संस्करण हो। यस वर्ष दशककै उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि अवार्ड दिइँदै छ। टमाटाले पल्सर बाइक पुरस्कार […]

जगत टमाटा दशककै सर्वोत्कृष्ट क्रिकेट प्रशिक्षक घोषित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका हुन् । लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय […]

जगत टमाटा 'दशकका प्रशिक्षक'

नेपाली क्रिकेटमा पछिल्लो समय लगातार प्रशिक्षणका रूपमा कुनै न कुनै भूमिका निभाइरहेका जगत टमाटा पल्सर स्पोर्टस अवार्डमा दशकका प्रशिक्षक चुनिएका छन् ।

महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटालाई नियुक्त गरेको छ। आइतबार मूलपानीमा बसेको क्यानको बैठकले यसअघि पुरुष राष्ट्रिय टिमको प्रशिक्षक रहेका टमाटालाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो।यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ। क्यानले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने जनाएको हो।क्यानको कार्यालय मुलपानीमा बसेको बैठकले आगामी मे महि

जगत टमाटा गृहनगरमा सम्मानित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटा सम्मानित भएका छन् । युनाइटेड अरब

एनएसजेएफ अर्वाड : उत्कृष्ट प्रशिक्षक क्रिकेटकै जगत टमाटा

काठमाडौं, जेठ ३ – नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा एनएसजेएफ स्पोर्ट्स अवार्डमा उत्कृष्ट प्रशिक्षक बनेका छन् । नेपाललाई एकदिवसीय म...