कोशी प्रदेशले आफ्नो दोस्रो आवधिक योजना (आर्थिक वर्ष २०८१–०८२ देखि २०८५–०८६ सम्म) स्वीकृत गरेको छ । शनिबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगले तयार पारेको कोशी प्रदेशको दोस्रो आवधिक योजना परिमार्जनसहित स्वीकृत गरेको हो ।त्यस्तै, आजै प्रदेशसभामा पेु हुने आगामी आर्थिक बर्ष २०८१–८२ को बजेट वक्तव्यसमेत अनुमोदन गरेको छ...