अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्ने सबैभन्दा सहज तरिका डिभी लोटरी २०२३ को नतिजा मे ७ शनिबारदेखि आउन सुरु गर्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयको आधिकारिक वेवसाइटमा गएर डिभी लोटरीको नतिजा हेर्न सकिनेछ । आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति हालेर डिभी लोटरी परे नपरेको थाहा पाउन सकिनेछ । नतिजा हेर्न यहाँ क्लीक गर्नुहोला । […]