काठमाडौँ- नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ । नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो । बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् […]