गायिका दिलमायाका ‘प्रेमी’ले बोलेको झुट नै बन्यो अनुन्धानको ‘क्लु’

काठमाडौं । काठमाडौंको नेपालटारस्थित डेरामा मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको मोबाइल फेला नपर्दा उनको हत्या भएको हुनसक्ने प्रहरी आशंका छ । पोष्टमार्टम रिपोर्ट आउन भने बाँकी छ । शनिबार बिहान पौने ११ बजे उनी कोठामै मृतावस्थामा फेलापरेकी थिइन् । उनको स्थायी घर सुर्खेत हो । शुक्रबार राति ‘काठमाडौंमा आफूलाई बाँच्न...

सम्बन्धित सामग्री

प्रेमीले झुट बोलेपछि शंकास्पद बन्यो गायिका सुनार मृत्यु प्रकरण

१२ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार बिहान १ः२० बजे स्ट्याटस पोष्ट भयो, ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिनँ, आमा ।’ आफ्नो इच्छाले यो कदम उचालेको भनाइसहित ‘कसैले खोजी नीति पनि […]

प्रधानमन्त्री ओलीको जवाफ : इमानको छातिमा हात राखेर सोच्नुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मिथ्या आरोपको खेती नगर्न दल र दलका नेताहरुलाई सुझाव दिएका छन् ।  प्रतिनिधिसभामा विश्वासको मतमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले झुट बालेर, उत्तेजनाका कुरा गरेर, असहज अवस्थामा देश गुज्रेको बेला वैमनस्यता र कलहमा कसैले पनि लैजान नहुने बताए । उनले नेपालको राजनीति माखे साङ्लो जस्तो जटिल बन्यो भनेको भनेको कुरालाई र अर्कै प्रशंगमा आँप झरेको भनेको कुरालाई भ्रम छर्दै अन्य अर्थ लगाएर छुद्र राजनीति गरिरहको बताए ।&n