श्रीलंका क्रिकेट बोर्ड निलम्बनमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले शुक्रबार श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ । श्रीलंका बोर्डमाथि सरकारी हस्तक्षेप भएपछि विश्व क्रिकेटको सर्वोच्च संस्थाले यस्तो निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

आईसीसीले श्रीलंकामाथि लगाएको निलम्बन हटायो

काठमाडौं, १५ माघ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन हटाएको छ। आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुनेगरी निलम्बन हटाएको हो। सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुदमन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए। श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो।

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ ।

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले श्रीलंका क्रिकेट बोर्डलाई निलम्बन गरेको छ ।

श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलंका क्रिकेटको आईसीसीको सदस्यता तत्काल निलम्बन गरेको छ । एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको र बोर्ड विघटन भएको भन्दै आईसीसीले यो निर्णय लिएको हो । निलम्बन पछि आईसीसीले श्रीलंका क्रिकेटलाई दिँदै आएको आर्थिक सहयोग बन्द गर्ने अनुमान गरिएको छ । तर, निलम्बन अवधिभर अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंकाको सहभागिता […] The post श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा first appeared on हाम्रो खेलकुद.

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।...

आइसिसीको ३८ प्रतिशत रेभेन्यु बिसिसिआईले पाउने

नयाँ मोडेलअनुसार दक्षिण अफ्रिका, बंगलादेश, न्युजिल्यान्ड, वेस्ट इन्डिज र श्रीलंका क्रिकेट बोर्डले आगामी चार वर्षसम्म थप १३ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछन् अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले वार्षिक रेभेन्यु मोडेल सार्वजनिक गरेको...

सन्दीप र वानिन्दु हसरंगा एकै टोलीमा

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले र श्रीलंका क्रिकेट टोलीका स्टार लेगस्पिनर वानिन्दु हसरंगा युएई क्रिकेट बोर्डले आयोजना गर्ने इन्टरनेसनल लिग २० प्रतियोगिता डेजर्ट भाइपर्सबाट सँगै खेल्ने भएका हुन् । भाइपर्सले टोली घोषणा गर्दा विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट लेगस्पिनर वानिन्दु र एसोसिएट स्टार सन्दीप एकै टोलीमा परेका हुन् । दुबै लेग […]

श्रीलंका क्रिकेट भ्रमणमा भारतको लगातार दोस्रो जित

काठमाडौँ– श्रीलंका क्रिकेट भ्रमणमा रहेको महिला भारतीय टोलीले लगातार दोस्रो जित निकालेको छ । श्रीलंकाको पल्लेकेलेमा आज भएको दोस्रो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको हो । १ सय ७४ रनको लक्ष्य भारतले २५ ओभर ४ बलमा कुनै पनि विकेटको क्षतिबिना नै भेटायो । भारतका लागि स्मृति मंधनाले नटआउट ९४ रन र शफाली […]

मालिङ्गा श्रीलंका क्रिकेट टिमको बलिङ स्ट्राटेजी प्रशिक्षकमा नियुक्त

श्रीलंका क्रिकेट बोर्डले मालिङ्गालाई टोलीको बलिङ स्ट्राटेजी प्रशिक्षकमा नियुक्त गरेको जनाएको छ ।

श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइयो

एजेन्सी।तीन खेलको एकदिवसीय र तीन खेलको टी-२० शृङ्खलाका लागि इंग्ल्यान्ड पुगेको श्रीलंका क्रिकेट टोलीका तीन खेलाडीलाई घर फर्काइएको छ।श्रीलंका क्रिकेटले उपकप्तान कुशल मेन्डिस,ओपनर दनुश्का गुनाथलिका र विकेटकिपर निरोशन डिक्वेलाले कोरोना भाईरसको प्रोटोकल उलंघन गरेपछि तीनै जनालाई घर फर्काएको हो।तीनै खेलाडीको बायो बबल्सको नियम उलंघन गर्दै सार्वजनिक स्थान डुरहाम सिटी सेन्टर पुगेको तस्बिर सामाजिक सञ्जालमा सावर्जनिक गरेपछि उनीहरु विवादमा आएका थिए।