काठमाडौँ- वर्ष २०७९ मा गृह मन्त्रालयअन्तर्गत केही महत्त्वपूर्ण कार्य सम्पन्न भएका छन्। मुख्यगरी विसं २०७९ साल चुनावी वर्ष नै बन्न पुगेको छ। वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मङ्सिर ४ मा संघ र प्रदेशकको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो भने त्यसपछि फागुन २५ मा राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो। ती निर्वाचनमा शान्ति र […]