यथास्थितिमा कुनै हालतमा एमसीसी पारित हुन्न: प्रचण्ड

काठमाडौँ, १२ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यथास्थितिमा एमसीसी सम्झौता पारित गर्न नहुने स्पष्ट पारेका छन् । आज (सोमबार) ८औं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा दाहालले परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित गर्ने नीति लिइएको उल्लेख गरेका हुन् । उनले प्रतिवेदनमार्फत भनेका छन्, ‘एमसीसी परियोजना परिमार्जन र संशोधनपछि मात्र पारित […]

सम्बन्धित सामग्री

लोकतन्त्र र संविधान खतरा पर्ने भएपछि एमसीसी पारित गरियो– प्रचण्ड

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्डले) लोकतन्त्र र संविधान नै खतरामा पर्ने अवस्था आएपछि आफूले एमसीसी पारित गर्न सहमति गरेको बताएका छन्। आफ्नै निवास खुमलटारमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रचण्डले एमसीसीले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र नै खतरा पर्ने देखेकाले पारित गर्ने निर्णयमा पुगेको बताए। उनले एमसीसी पारित गरी देश दुर्घटनाबाट बचेकोमा आफु […]

एमसीसी पारित गरेर देश र संविधान बचायौं : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसीसी पारित गरेर देश र संविधान बचाएको बताउनुभएको छ । आज पत्रकार सम्मेलन गरी अध्यक्ष प्रचण्डले शान्ति सम्झौताका बाँकी काम, लोकतन्त्र र संविधान नै खतारामा जाने अवस्था बनेपछि आफूले एमसीसी पारित गर्न सहमति जनाएको बताउनुभएको हो । एमसीसी पारित गर्न सघाउने निर्णय गरेपछि पार्टीभित्र समेत समस्यामा …

ओली सत्तामा फर्किने र निर्वाचनमा पराजयको भयले प्रचण्ड एमसीसी पारित गराउन राजी भए

काठमाडौं, १५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयको रस्साकस्सीपछि एमसीसी पारित गराउने पक्षमा उभिएका छन् । धेरैले उनी एमसीसीको पक्षमा उभिन सक्दैनन् भनेर अड्कलबाजी गरेका थिए । तर, पार्टीभित्रको एमसीसीविरोधी जनमतलाई समेत विश्वासमा लिएर दाहालले एमसीसीको पक्षमा मतदान गर्ने भनेर पार्टीबाटै आधिकारिक निर्णय गराएका छन् । योसँगै सत्ता गठबन्धन […]

‘छापामार शैली’ मा एमसीसी पारित गर्ने तयारी

काठमाडौं, ३ फागुन । अन्ततः एमसीसी संसदबाट पारित हुने भएको छ । सत्ता गठबन्धनबीच एमसीसी पारित गर्ने भद्र सहमतिबीच पछिल्लो राजनीतिक घटना विकास भएको हो । विश्वस्त स्रोतका अनुसार प्रचण्ड र माधवकुमार नेपाल पनि एमसीसी पारित गर्ने वातावरण विकास गर्नेमा सहमत छन् । प्रतिनिधि सभामा उपस्थित संख्याको बहुमतबाट पारित गराउने तयारी भएको हो । प्रचण्ड […]

एमसीसी पारित गर्न अमेरिकाको दबाबले सत्ता गठबन्धन नै संकटमा

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ ।प्रधानमन्त्री निवास वालुवाटारमा बिहीबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताउनुभएको स्रोतले जनायो ।उता प्रधानम

देउवासँगको भेटमा प्रचण्ड–नेपालको एक स्वर : यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न

प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने पक्षमा नरहेको बताएका छन् ।  बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् ।  एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेका बेला प्रचण्ड र नेपालले एकै स्वरमा आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् । &...

प्रचण्ड र देउवाले एमसीसी पारित गर्न अमेरिकालाई पत्र पठाएको खुलासा

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी मुख्यालयलाई २९ सेम्टेम्बरमा पत्र पठाएको खुलासा भएको छ । पत्रमा देउवा र प्रचण्डले एमसीसी पारित गर्ने प्रतिवद्धता समेत गरेको उल्लेख छ । एमसीसी मुख्यालयले नै २९ सेप्टेम्बरमा चार या पाँच महिनाभित्र एमसीसी पारित गर्न समय दिन भन्दै देउवा र […]

संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड

धनगडी । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्नुपर्ने बताएका छन् । पार्टीको कार्यक्रममा सहभागि हुन बुधबार धनगढी आइपुगेका प्रचण्डले सुरुमा गरिएको एमसीसीको सम्झौतालाई पारित गर्नुपर्ने बताएका हुन् । आफू प्रधानमन्त्री हुँदा २९ भदौ २०७४ मा अमेरिकामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री तथा कांग्रेस […] The post संशोधनबिनाकै एमसीसी पारित गर्नुपर्छ : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रचण्ड यसकारण एमसीसी पारित गर्ने पक्षमा आउँदै

काठमाडौं, ४ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्ना बोल्ड कदमहरुका कारण चर्चामा आउने गर्छन् । उनले कतिपय अवस्थामा आश्चर्यजनक निर्णयहरु लिने गरेका छन् । प्रचण्डले अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे पनि बोल्ड निर्णय गर्ने भएका छन् । उनले एमसीसी पारित गर्नेबारे महत्वपूर्ण निर्णय लिन लागेको बुझिएको छ । माओवादीभित्र एमसीसी संशोधनविना पारित गर्न […]

एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने

काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो । एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले […]