देउवासँगको भेटमा प्रचण्ड–नेपालको एक स्वर : यथास्थितिमा एमसीसी पारित गर्न सकिन्न

प्रमुख सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने पक्षमा नरहेको बताएका छन् ।  बिहीवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधव नेपालले आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् ।  एमसीसी अनुमोदनको विषयलाई लिएर सत्ता गठबन्धन अप्ठ्यारोमा परेका बेला प्रचण्ड र नेपालले एकै स्वरमा आफूहरू एमसीसीको पक्षमा नरहेको बताएका हुन् । &...

सम्बन्धित सामग्री

एमाले सांसदहरूको एक स्वर- एमसीसी पारित गर्न हुन्न !

नेकपा एमालेका बहुसंख्यक सदस्यहरूले अमेरिकी आर्थिक सहायता कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न नहुने बताएका छन् ।  गाउँ–गाउँसम्म मतदाता र सर्वसाधारण एमसीसीको विपक्षमा रहेकोले एमसीसी अनुमोदन गर्न नहुने उनीहरूको भनाइ थियो ।  संसद् भवन नयाँ बानेश्वरमा बुधवार बसेको एमाले संसदीय दलको बैठकमा बोल्ने बहुसंख्यक सदस्यहरूले एमसीसी अनुमोदन गर्न नहुने बताएका हुन् ।  सांसद सूर्य पाठकले एमसीसी पारित गर्न हुँदैन भनेर बहुसंख्यक जनता उभिएकाले पारित गर्न नहुने बताए ।  डा. शिव...