सिम्रौनगढ नगरपालिकामा तीन दिनदेखि तालाबन्दी, सेवाग्राही मर्कामा

वीरगञ्ज – बाराको सिम्रौनगढ नगरपालिकामा वडाध्यक्षहरुले लगाएको ताला मंगलबार तेस्रो दिनसम्म पनि खुलेको छैन। आइतबार नगरपालिकाका आठ जना वडाध्यक्षहरुले कार्यपालिकामा भएको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका थिए। तीन दिनसम्म पनि ताला खुलेको छैन। जसका कारण नगरपालिकामा आएका सेवाग्राहीहरु काम नगराइ रित्तो हात फर्किन बाध्य भएका छन्। वडाध्यक्षहरुले नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय […]

सम्बन्धित सामग्री

सिम्रौनगढ घटना प्रकरण : सहमतिपछि मृतकको अन्त्येष्टि

सिम्रौनगढ नगरपालिकामा शिक्षक र कर्मचारीको आन्दोलनमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको चार दिनपछि अन्त्येष्टि गरिएको छ । शनिबार राति जिल्ला प्रशासन कार्यालय बारामा मृतकका परिवारजन र प्रशासनबीच...

सिम्रौनगढ नगरपालिकाका वडाध्यक्षले लगाए मेयर र उपमेयरको कार्यकक्षमा ताला

वीरगञ्ज – कार्यपालिकामा गरिएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राख्दै बाराको सिम्रौनगढ नगरपालिकामा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन्। नगरपालिकामा रहेको ११ वटा वडामध्ये आठ वटा वडाका अध्यक्षहरूले आइतबार दिउँसो नगरपालिकामा तालाबन्दी गरेका थिए। उनीहरूले नगरपालिकाको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा, जिन्सी शाखालगायतमा तालाबन्दी गरेका थिए। वडाध्यक्षहरूले लगाएको तालाबन्दी सोमबार दोस्रो दिनसम्म पनि खुलेको छैन। उनीहरूले […]

सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

बारा – बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ। शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन्। करिब ५ सयको संख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता […]

सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् ।करिब ५ सयको संख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले बताए ।&

सिम्रौनगढ नगरपालिकाको कार्यालय तोडफोड

बाराको सिम्रौनगढ नगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । शैक्षिक भ्रमणका लागि माग अनुसारको आर्थिक सहयोग नदिएको भन्दै स्थानीय कन्कली मावि, नेरामावि खजानी र नेरामावि कचोर्वाका विद्यार्थीले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका हुन् । करिब ५ सयको संख्यामा विद्यालयबाट आएका विद्यार्थीले कार्यालयमा रहेको कम्प्युटर, सिसी क्यामरा, टेलिभिजन, पंखालगायत इलोक्ट्रोनिक सामान र झ्याल, ढोका, दराज, टेबल कुर्सी जस्ता फर्निचरसहित लाखौ मूल्यको सामग्री तोडफोड गरेर क्षति पुर्याएको मेयर प्रमुख किशोरीप्रसाद कलवारले ब

बाराको सिम्रौनगढ नगरपालिकामा लाेसपा विजयी

बारा – बाराको सिम्रौनगढ नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ । नगर प्रमुखमा लोसपाका उम्मेदवार किशोरीप्रसाद कलवार र उपप्रमुखमा नजमु शेहर निर्वाचित हुनु भएको हो । लोसपका किशोरी प्रसादले ११ हजार एक सय ३७ मत ल्याएर नगर प्रमुखमा निर्वाचित हुनु भएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजयशंकर यादवले नौ हजार तीन सय ११ मत प्राप्त गर्नु भयो । यस्तै उपप्रमुखमा लोसपाकी शेहरले नौ हजार पाँच सय ७३ मत ल्याएर विजयी हुनु भएको हो ।  उहाँकी प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार रिमा देवीले...

बाराको सिम्रौनगढ नगरपालिकाका वडाध्यक्षको मृत्यु

बाराको सिम्रौनगढ नगरपालिकाका–८ का वडाध्यक्षको मृत्यु भएको छ । मंगलबार विहान वडाध्यक्ष दामोदर जैसवालको उपचारको क्रममा मृत्यु भएको हो ।५२ वर्षिय दामोदर जैसवालको मृत्यु मस्तिष्कघातका कारण काठमाडौँस्थित मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य गोपाल ठाकुरले जानकारी दिए ।जैसवाललाई २ छोरा, एक छोरी र श्रीमती छन् । उनी नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको असामयिक निधनले माओवादी केन्द्र स्तब्ध भएको र पार्टीलाई क्षति भएको

सिम्रौनगढ नगरपालिका-८ का वडाध्यक्ष साहको निधन

काठमाडौं :  बाराको सिम्रौनगढ नगरपालिका - ८ का वडाध्यक्ष दामोदरप्रसाद  साहको निधन भएको छ।५० वर्षीय साहको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १ बजे निधन भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रप्रसाद साहले जानकारी दिए।स्वास्थ्यमा समस्या भएपछि उनी गत साउन १९ गते वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका थिए। त्यहाँबाट थप उपचारका लागि साउन २० गते मेडिसिटी लगिएको थियो।२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा साह नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षम

बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन पक्राउ

बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ परेका छन्। कर्मचारीको किर्ते हस्ताक्षर गरी माइन्युट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गौतम मिश्रले बताए।