रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई सातादेखि तालाबन्दी

रुपन्देही- जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यालय गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ। जनप्रतिनिधिले नै विभिन्न माग राखी गरेको तालाबन्दीका कारण झन्डै २ सातादेखि पालिका कार्यालय सञ्चालनमा नआएकाले सेवाग्राही भने मर्कामा परेका छन्। सो तालाबन्दी खुलाउन कुनै पहलकदमी नभएपछि थप समस्या देखिएको हो। नेपाली कांग्रेस, जनमत पार्टी तथा ६ जना वडा अध्यक्षसहित २८ […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिले नै लगाए पर्सा गाउँपालिकामा ताला

जनप्रतिनिधिहरू (वडाध्यक्ष)बीचको विवादले सर्लाहीको पर्सा गाउँपालिका कार्यालय दुई सातादेखि ठप्प छ । उनीहरूले १ फागुनमा कार्यालयमा तालाबन्दी गरेका हुन् । गाउँपालिकामा भइरहेका गतिविधिबारे सूचना माग्दा नदिएपछि तालाबन्दी गरेको पर्सा गाउँपालिका– २, का वडाध्यक्ष...

जनप्रतिनिधिले नै तालाबन्दी गर्दा गैडहवा गाउँपालिकाको काम दुई सातादेखि प्रभावित

जनप्रतिनिधिहरुबीचको विवादका कारण रुपन्देहीको गैडहवा गाउँपालिकामा दुई हप्तादेखि तालाबन्दी गरिएको छ । गत साउन २ गतेदेखिको तालाबन्दी अहिलेसम्म खुलेको छैन । जसका कारण पालिकामा आउने सेवाग्राही मर्कामा परेका छन् भने कर्मचारीसमेत हाजिर हुन पाएका छैनन् ।