१० पुस, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ . नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो । श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ […]
एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा बिहीबार नेदरल्याण्ड्सलाई ५६ रनले हराउँदै भारतले जित दर्ता गरेको हो । सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १७९ रन बनायो । भारतका ३ जना ब्याट्सम्यानले अर्धशतक पूरा गरे । […]
१६ चैत, काठमाडौं । आसिफ शेखले अर्धशतक प्रहार गरेपछि नेपालले बुधबार मलेसियालाई ६ विकेटले हराएर त्रिकोणात्मक टी-२० श्रृंखलामा लगातार दोस्रो जित हात पार्यो । खेलमा आसिफले ५७ रन बनाएपछि मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले ३८ बल अगावै पूरा गर्यो । यसै खेलबाट दीपेन्द्र सिंह ऐरी र दीलिप नाथले ठूलो उपलब्धी हासिल गरे । मलेसिया विरुद्ध २१ […]
काठमाडौं: क्रिकेट विश्वकप लिग २ को तयारीमा श्रीलंकामा रहेको नेपाली टोलीले लगातार तेस्रो जित निकालेको छ। श्रीलंका पुलिसविरुद्ध आज सम्पन्न खेलमा नेपाली टोली १४४ रनले विजयी भएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो। उत्कृष्ट ब्याटिङ गरेको नेपालका नेपालका लागि ४…
२७ पुस, काठमाडौं। लोकेश बमले विष्फोटक ब्याटिङ गर्दै २१ बलमै अर्धशतक प्रहार गरेपछि एपीएफले प्रधानमन्त्री कप टी-२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । बमको अर्धशतक मद्दतमा एपीएफले मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । लगातार दोस्रो जितपछि एपीएफ ४ अंक जोड्दै समूह बी को […]
काठमाडौं । कप्तान बाबर आजमको अर्धशतक तथा असिफ अलीको आक्रामक ब्याटिङ प्रेरित पाकिस्तानले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानलाई पाँच विकेटले हराएको छ । पाकिस्तानको यो लगातार तेस्रो जित हो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो...