बहुवर्षीय ठेक्कामा ७१ योजना

– ६६ योजनाको लागत अनुमान आठ अर्ब, विनियोजन एक अर्ब– ६ अर्ब ९० करोड ३३ लाख ९० हजार अनिवार्य दायित्व थपियोधनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ७१ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयहरूले ६६ वटा र सामाजिक विकास मन्त्रालयअन्तर्गतका पाँचवटा योजना बहुवर्षीय योजनाको रूपमा सञ्चालन गरिएको […]

सम्बन्धित सामग्री

बहुवर्षीय ठेक्काको नयाँ मापदण्ड, कात्तिकभित्र न्यूनतम बजेट राखेर मात्रै दिइने

५ कात्तिक, काठमाडौं । सरकारले बहुवर्षीय ठेक्काको नयाँ मापदण्ड ल्याएको छ । ‘आयोजनाको ठेक्का सम्बन्धी मापदण्ड-२०७७’ ले विकृति बढाएको भन्दै सरकारले त्यसलाई खारेज गरेर कडा व्यवस्था सहितको नयाँ मापदण्ड ल्याएको हो । यो व्यवस्था अनुसार बजेटमा नपरेका बहुवर्षीय आयोजनाहरूमा ठेक्का लगाउन प्रत्येक आर्थिक वर्षको कात्तिक महिनाभित्र सहमति लिइसक्नुपर्ने भएको छ । यसअघि बहुवर्षीय आयोजनाका लागि […]

बहुवर्षीय सडक आयोजनामा बजेटकै पिरलो

जुम्ला– जुम्लासहित तीन जिल्ला जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । सम्झौता रकमभन्दा निकै न्यून रकम विनियोजित हुने निर्माण व्यवसायीले बिल उठाएअनुसार भुक्तानी पाउन सकेका छैनन् । मनाङ–मुस्ताङ–जुम्ला–डोल्पा जोड्ने बहुवर्षीय सडक आयोजनामा बर्सेनि बजेट अभाव हुने गरेको छ । काम सम्पन्न गरेका निर्माण व्यवसायीको भुक्तानीका लागि सडक विभागमा महिनौं दिन धाउनुपर्ने […]

बहुवर्षीय योजनाको मापदण्ड नहुँदा समस्या : मुख्यमन्त्री जम्कट्टेल

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बहुवर्षीय योजनाको मापदण्ड नहुँदा प्रदेशबाट जथाभावी योजना परेकाले ती योजनाको निर्माण सम्पन्न गर्न समस्या भइरेहको बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको समीक्षा बैठकमा उनले मापदण्डविना नै...

जुम्लामा तीनवटा बहुवर्षीय योजना निर्माण हुँदै

जुम्ला-एक निर्वाचन क्षेत्र एक बहुवर्षीय योजना निर्माण हुने प्रावधान छ । तर दुईवटा निर्वाचन क्षेत्र रहेको जुम्लामा गत वर्षसम्म एउटामात्रै बहुवर्षीय योजना सञ्चालनमा थियो । भौगोलिक रूपले विकट क्षेत्रमा बहुवर्षीय योजना बिना पूर्वाधार विकासले गति लिन मुस्किल छ । त्यसैले पूर्वाधार विकास कार्यालयले विगतका वर्षखेखि नै बहुवर्षीय योजनामा जोड दिँदै आएको थियो । कर्णालीको भौतिक […]

बहुवर्षीय योजना निर्माणमा कर्णालीको प्राथमिकता

जुम्ला-भौगोलिक हिसाबले विकट कर्णालीमा टुक्रे योजनाकै कारण पूर्वाधार विकासले फड्को मार्न सकेको छैन । तीनै तहका सरकारबाट पूर्वाधार विकासमा वर्षेनी अर्बौ रकम छुट्याए पनि टुक्रे योजनामा लगानी गर्दा प्रतिफल नदेखिएको हो । भौगोलिक रुपमले विकट कर्णालीमा अन्तरजिल्ला, अन्तरपालिका र अन्तरप्रदेश जोड्ने बहुवर्षीय सडक योजना आवश्यक हो ।तर कार्यकर्ता पोस्न तथा कमिसनका लोभमा विगतमा प्रदेश सरकारबाटै […]

बहुवर्षीय ठेक्कामा ७१ योजना

– ६६ योजनाको लागत अनुमान आठ अर्ब, विनियोजन एक अर्ब– ६ अर्ब ९० करोड ३३ लाख ९० हजार अनिवार्य दायित्व थपियो धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको ६ महिनामा ७१ वटा योजनालाई बहुवर्षीय ठेक्का लगाएको छ ।भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयहरूले ६६ वटा र सामाजिक विकास मन्त्रालयअन्तर्गतका पाँचवटा योजना बहुवर्षीय योजनाको रूपमा सञ्चालन […]

पूर्वाधार कार्यालयको जोड बहुवर्षीय योजनामा

एक निर्वाचन क्षेत्र एक बहुवर्षीय योजना अनिवार्य गरिएको छ । स्थानीय तह, प्रदेश र संघ सरकारले गर्ने विकास निर्माणबाहेक निर्वाचित जनप्रतिनिधिको निर्वाचन क्षेत्रमा छुट्टै बहुवर्षीय योजना निर्माण गरिने व्यवस्था छ । तर जुम्लाका दुईवटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र (ख) सिंजा क्षेत्रमा हालसम्म पनि बहुवर्षीय योजना सञ्चालन हुनसकेको छैन ।तर जुम्लाको पूर्वाधार विकास कार्यालयले भने दुवै […]

एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत

काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गरेका छन्। आज आयोगको उपाध्यक्षमा पुनःनियुक्त भएपछि पदभार ग्रहण गर्दै उनले उक्त निर्णय गरेका हुन्। पुनःनियुक्त भएका कँडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ गराएका थिए।

कर्णालीमा दुई अर्बका बहुवर्षीय योजना निर्माण हुँदै

जुम्ला-संघीयतापछि स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले साढे २ अर्ब बढीको लागतमा बहुवर्षीय आयोजनाअन्तर्गत दर्जनौं पूर्वाधार निर्माण गर्दैछ । साविक कर्णालीको भौगोलिक विकटतालाई मध्य नजर गर्दै सडक, सरकारी भवन, स्वास्थ्य भवन तथा अस्पताललगायत अन्य संरचना निर्माण गरिरहेको छ ।संघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयले पूर्वाधार विकासका क्षेत्रमा मुख्यगरी पाँच वटा […]