जुम्ला-संघीयतापछि स्थापना भएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले साढे २ अर्ब बढीको लागतमा बहुवर्षीय आयोजनाअन्तर्गत दर्जनौं पूर्वाधार निर्माण गर्दैछ । साविक कर्णालीको भौगोलिक विकटतालाई मध्य नजर गर्दै सडक, सरकारी भवन, स्वास्थ्य भवन तथा अस्पताललगायत अन्य संरचना निर्माण गरिरहेको छ ।संघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालयले पूर्वाधार विकासका क्षेत्रमा मुख्यगरी पाँच वटा […]