५ कात्तिक, काठमाडौं । सरकारले बहुवर्षीय ठेक्काको नयाँ मापदण्ड ल्याएको छ । ‘आयोजनाको ठेक्का सम्बन्धी मापदण्ड-२०७७’ ले विकृति बढाएको भन्दै सरकारले त्यसलाई खारेज गरेर कडा व्यवस्था सहितको नयाँ मापदण्ड ल्याएको हो । यो व्यवस्था अनुसार बजेटमा नपरेका बहुवर्षीय आयोजनाहरूमा ठेक्का लगाउन प्रत्येक आर्थिक वर्षको कात्तिक महिनाभित्र सहमति लिइसक्नुपर्ने भएको छ । यसअघि बहुवर्षीय आयोजनाका लागि […]