काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उच्च आयातले तरलता र विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले आयोजना गरेको छलफलमा गभर्नर अधिकारीले चालु आर्थिक वर्ष लागेपछि ४११ अर्बको कर्जा प्रवाह हुँदा ५० प्रतिशत कर्जा आयातमा फाइनान्स भएको बताए ।
“साउनयता ४११ अर्बले कर्जा विस्तार हुँदा...