कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति : ५६ तोला सुन, ठाउँ–ठाउँमा जग्गा

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरणअनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शा

सम्बन्धित सामग्री

मुख्यमन्त्रीको सम्पत्ति ५ लाख नगद र २ तोला सुन

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक भएको हो ।

कर्णालीका मुख्यमन्त्री शाहीको काठमाडौं, कर्णाली र तराईमा घरजग्गा, ५६ तोला सुन

काठमाडौं, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ति कति होला ? हुम्लाबाट निर्वाचित शाही जति सामान्य लाग्दछन् उनको सम्पत्ति सुनेर धेरैले जिब्रो काट्छन् । शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्लामा मात्र उनको २१५ रोपनी जग्गा छ । काठमाडौंको बनस्थलीमा ५ रोपनी १० आना जग्गा छ । दुवै स्थानमा उनको घर छ । बाँकेमा […]