मुख्यमन्त्रीको सम्पत्ति ५ लाख नगद र २ तोला सुन

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक भएको हो ।

सम्बन्धित सामग्री

चितवनको रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी

चितवन – चितवनको रत्ननगर नगरपालिका बाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । आज दिउँसो १२:४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो । घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ […]

गल्याङमा १३ तोला सुन र १ लाख ५० नगद हजार चोरी

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बिहीबार राति चोरी भएको छ। १३ तोला सुनसहित लाखौँ रकम बराबरको धनमाल चोरी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गल्याङ नगरपालिका ४ बस्ने भुपुराज न्यौपानेको घरबाट १३ तोला बराबरको सुनको विभिन्न गरगहना र नगद १ लाख ५० हजार रुपैयाँ चाेरी भएको हो। अन्य पाँचवटा घरमा पनि लत्ताकपडा चोरी भएको […]

बस्नेतको घरबाट २९ तोला सुन डकैती घटनाका मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान

काठमाडौं, १८ कात्तिक । कीर्तिपुरको नारायण बस्नेतको घरबाट सुन र नगद डकैती घटनाको मुख्य आरोपी पुर्पक्षको लागि जेल चलान भएका छन् । कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित बस्नेतको घरमा गत साउन २४ गते बिहान एक समुहले चोरी गरेका थिए । हतियारसहित आएको समुहले बस्नेतको २९ तोला सुनका गरगहना र साढे एक लाख नगद चोरी गरेका थिए । […]

एक सय ४३ तोला सुन बरामद

काठमाडौँ,२५ असोज । प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट रु छ लाख १३ हजार तीन सय ४० र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए । जिल्ला प्रहरी […]

लुटेराको साथबाट १४३ तोला सुन र ६ लाख बरामद

फुङ्लिङ : प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ। जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत  कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले  लुटपाटमा संलग्न चार आरोपीमध्ये तीन जनालाई सोमबार राति पक्राउ गरिएको र  उनीहरूको साथबाट नगद तथा सुन बरामद गरिएको जानकारी दिए। पक

एक सय ४३ तोला सुन बरामद

फुङ्लिङ– प्रहरीले कञ्चन मनी ट्रान्सफर लुटपाटमा संलग्न तीन लुटेराको साथबाट छ लाख १३ हजार तीन सय ४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुका बरामद गरेको छ । जिल्ला सदरमुकाम फुङ्लिङ स्थित सो ट्रान्सफरमा कार्यरत  कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुटेका थिए ।    जिल्ला प्रहरी कार्यालयका […]

मेयर नागेश कोइरालाको सम्पत्ति : ३ करोडको प्राडो, ८० तोला सुन, १० लाख नगद

१० साउन, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सम्पत्ति विवरण बुझाएका छन् । उनले बजार क्षेत्रमा साढे चार बिघा जग्गा, ३ करोड ३० लाखको प्राडो, ८० तोला सुन र १० लाख नगद रहेको विवरण बुझाएका हुन् । कोइरालाले बुझाएको सम्पत्ति विवरणमा घर र व्यवसायबारे उल्लेख छैन । ४९ वर्षे कोइरालाले सबै सम्पत्तिको स्रोत पैतृक […]

सटर फोडेर चार सय तोला सुन चोरी

बुटवलमा रातिको समयमा सटर फोरेर करिब चार सय तोला सुन चोरी भएको छ । यो सोमबार रातिको घटना सुनचाँदी व्यवसायीहरूले बुधबार मात्र पत्रकार सम्मेलन गरेर जानकारी गराएपछि  बाहिर आएको हो ।बुटवलको बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट ३६० तोला बराबरको सुनका गरगहना तथा २३ तोला काँचो सुन चोरी भएको हो । सुनसँगै नगद पाँच लाख रूपैयाँसमेत चोरी भएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।सुनचाँदी पसल भएको घर भाडामा लिएर केही व्यक्तिहरूले पसल राख्नको लागि भन्दै डेकोरेसनको काम थालेका थिए । प्रहरीले घटनामा

काठमाडौंमा खुर्सानीको धुलो छर्किएर ४२ तोला सुन र १२ लाख लुटपाट

काठमाडौंको चुच्चेपाटीमा व्यापारीलाई खुर्सानीको धुलो छर्किएर लुटपाट भएको छ । सो कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते राति चाबहिलस्थित ओम शाही टञ्‍च सेन्टर सुन पसलका व्यापारी लुटिएका हुन् ।  पसल बन्द गरेर ४२ तोला सुन तथा नगद बाह्र लाख लिई घर कोठा फर्किने क्रममा चुच्चेपाटीमा भारतीय नागरिक अमोल भोस्ले लुटपाटमा परेका थिए । अपरिचित व्यक्तिले आँखामा खुर्सानीको धुलो छर्कँदै कुटपिट गरी सुन तथा नगद राखिएको झोलासमेत लुटी फरार भएका थिए । त्यसबारे पीडितले महानगरी

इटहरीमा १२ तोला सुन र नगद सहित १ पक्राउ

इटहरी / इटहरीमा दिउँसै घरको ताला फुटाएर लाखौको गरगहना र नगद चोरी गरी भाग्ने क्रममा एक जना पक्राउ परेका छन । इटहरी–२ भद्रटोल स्थित स्थानीय सावित्रा भण्डारीको घरमा बिहीबार दिउसो ताला फोडेर १२ तोलाको सुनको गरगहना ,तथा नगद चोरी गरी फरार हुन खोज्दा स्थानीयले नियन्त्रणमा लिइ प्रहरीमा बुझाएका हुन् । घरका सबै सदस्य तेश्रो तल्लामा... The post इटहरीमा १२ तोला सुन र नगद सहित १ पक्राउ appeared first on Purbeli News.