कर्णालीका मुख्यमन्त्री शाहीको काठमाडौं, कर्णाली र तराईमा घरजग्गा, ५६ तोला सुन

काठमाडौं, ११ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ति कति होला ? हुम्लाबाट निर्वाचित शाही जति सामान्य लाग्दछन् उनको सम्पत्ति सुनेर धेरैले जिब्रो काट्छन् । शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा हुम्लामा मात्र उनको २१५ रोपनी जग्गा छ । काठमाडौंको बनस्थलीमा ५ रोपनी १० आना जग्गा छ । दुवै स्थानमा उनको घर छ । बाँकेमा […]