नासा सेक्युरिटिजले सुरु गर्‍यो मार्जिन कारोबार सुविधा

३ कात्तिक, काठमाडौं । स्टक ब्रोकर नम्बर (५८) नासा सेक्युरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । २०७५ मै मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि लागु भएपनि उक्त कार्यविधि समयसापेक्ष नहुँदा मार्जिन कारोबार सुरु गर्न नसकेको ब्रोकरले बताएका थिए । त्यसपछि उक्त कार्यविधि संशोधनका लागि नेप्सेले सिफारिस गरेर संशोधन भएर १५ वैशाखमा २०७९ मा संशोधित व्यवस्था कार्यान्वयनमा […]

सम्बन्धित सामग्री

ब्रोकरले सुरु गरे मार्जिन सेयर कारोबार

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि. ले ग्राहकका लागि मार्जिन कारोवार सुविधा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले मार्जिन कारोबार सुविधा सञ्चालन सम्बन्धि आन्तरिक कार्यविधि २०७६ पाीित गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए ।

नेप्सेको सिफारिसमै दलाललार्ई मार्जिन कारोबार

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज(नेप्से)को सिफरसमा नै धितोपत्र ब्रोकरलाई मार्जिङ कारोबार गर्न स्वीकृति दिने भएको छ । यसअघि मार्जिङ कारोबारको कार सुरु गर्ने भनिएपनि धितोपत्र ब्रोकरलार्ई केन्द्रीय बैंकमा सिफारिस गर्ने विषय स्पष्ट नभएपनि अन्योल देखिएको हो । केन्द्रीय बैंकले निर्देशन जारी गर्दै नेप्सेको सिफारिसमा धितोपत्र ब्रोकरलाई मार्जिङ कारोबारको सुविधा दिने व्यवस्था गरेपछि काम पनि सुरु हुने भएको छ । कर्जा सम्बन्धी काम गर्ने भउकाले केन्द्रीय बैंकको अनुमती आवश्यक हुन्छ । तर, केन्द्रीय बैंकको अनुमती लिनका लागि कस्ले सिफारिसस गरीदिने भन्ने स्पष्ट हुन सकेको थिएन ।

मार्जिन ट्रेडिङको काम सुरु गर्न निर्देशन - Karobar National Economic Daily

धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरेर ग्राहकसँग न्यूनतम ४० प्रतिशत मेन्टिनेन्स मार्जिन लिनुपर्ने छ ।         नेपाल धितोपत्र बोर्डले धितोपत्र मार्जिन टे«डिङको…