क्रिष्टल कञ्चनजंघा सेक्यूरिटिज प्रा.लि. ले ग्राहकका लागि मार्जिन कारोवार सुविधा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले मार्जिन कारोबार सुविधा सञ्चालन सम्बन्धि आन्तरिक कार्यविधि २०७६ पाीित गरेको अध्यक्ष प्रियराज रेग्मीले बताए ।