महाबीर पुनलाई फ्रान्समा सम्मान

दीपक चालिसेफ्रान्स । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं समाजसेवी डा. महाबीर पुनलाई फ्रान्समा बस्ने नेपालीहरुले सम्मान गरेका छन् । फ्रान्स पुग्नुभएका उहाँलाई आइतबार फ्रान्सको लिजोन आर्मीमा कार्यरत नेपालीहरुले सम्मान गर्नुका साथै राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग पनि उपलब्ध गराएका छन् । त्यस अवसरमा लिजोन आर्मीको सैन्य सिबिरमा रहेका ९ सय जना नेपाली लिजोन आर्मीहरुको उपस्थिति […]