नेपाली सेनाले गोरखा दरबारबाट शुरू गर्‍यो ‘एकीकरण पदयात्रा’

नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको एकीकरण पदयात्रा शुरू गरेको छ ।  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ विविध कार्यक्रमहरूसहित मंगलवारबाट पदयात्रा शुरू गरेको सेनाले जनाएको छ ।  पृथ्वीनारायण शाहले नेपाल एकीकरणका दौरान प्रयोग गरेको बाटोमा सेनाले पदयात्रा शुरू गरेको छ ।

सम्बन्धित सामग्री

तस्वीरहरुमा महाशिवरात्रि तथा नेपाली सेना दिवस

महाशिवरात्रि तथा २६० औं नेपाली सेना दिवसको अवसरमा शनिबार काठमाडौंको टुँडीखेलमा नेपाली सेनाले विशेष कार्यक्रमको आयोजा गरी मनाएको छ । सेनाको कौशलका साथै सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारी, उपनेपाली सेनाका परममाधिपति समेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमाा सम्पन्न भएको हो ।

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई बास्केटबल प्रतियोगिताको उपाधि

काठमाडौं : नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानले इन्टर मेडिकल कलेज बास्केटबल प्रतियोगिताको उपाधि हासिल गरेको छ। सानो भर्‍याङको भण्डारस्थित मैदानमा पाँच दिनसम्म लगातार भएको खेलमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका खेलाडी प्रथम भएका हुन्।प्रतियोगितामा नेपाल मेडिकल कलेजका खेलाडीहरू दोस्रो भएका थिए। उपविजेता खेलाडीहरूले सिल्ड, मेडल र नगद पुरस्कार पाएका थिए। त्यसैगरी, बेस्ट अफ द प्लेयर’को उपाधि संस्थानका कार्यकारी निर्देशक प्रा.डा. नगेन्द्रबहादुर केसीले वितरण गरेका थिए।नेपाली सेनाले

सेपाकताक्रोको उदघाटन खेलमा नेपाली सेना विजयी

पूर्वी नवलपरासीमा सुरु सेपाकताक्रोमा नेपाली अर्मीले विजयी सुरुवात गरेको छ।नेपाली सेना र प्रदेश नं १ बीच भएको पुरुष डबलमा नेपाली सेनाले प्रदेश १ एकलाई २–० को सेटमा हराएको हो।...

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

काठमाडौँ – नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासी/जनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य […]

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम सञ्चालन हुने

३० साउन, काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त तालिम सञ्चालन हुने भएको छ । भोलि मंगलबारदेखि सञ्चालन हुने ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । तालिममा नेपाली सेना ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने सैनिक जनसम्पर्क […]

एसपीपी सम्बन्धी कुनै पनि सम्झौता गर्ने प्रक्रिया अघि बढेको छैन : नेपाली सेना

काठमाडौं – नेपाली सेनाले एसपीपी सम्बन्धी समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाली सेनाले एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा हाल विभिन्न संचारमाध्यमहरुमा चर्चामा आएको एसपीपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको जनाएको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली […]

नेपाली सेनाले खुलायो हिमपातले अवरुद्ध राजमार्ग

हिमपातका कारण अवरुद्ध बनेको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ । बिहीबारदेखि अवरुद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ– गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो । उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको नेतृत्वमा ६० जना नेपाली सेना, नेपाली प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । राजमार्ग खुलाउन बिहानदेखि सेनाको टोली …

भारतीय सेनासँग मिलेर नेपाली सेनाले सिक्दैछ युद्धकला

काठमाडौँ– नेपाली सेना र भारतीय सेनाबीच भारतमा संयुक्त सैन्य अभ्यास भइरहेको छ । नेपाली सेनाले सैन्य अभ्यासका केही तस्वीरहरु सार्वजनिक गरेको छ । भारतको पिथौरागढमा जारी सैन्य अभ्यासमा नेपाली सेना र भारतीय सेनाले स्थल युद्धका विभिन्न रणनीतिबारे अभ्यास गरेका छन् । अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति, […]

दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्र्दैछ । नेपाली सेनाले सो सडक निर्माणको क्रममा बनाएको कार्ययोजना अनुसार नेपाली सेना निर्माणस्थलमा खटिएको […]

मनाङका विद्यालय भवन नेपाली सेनाले बनाउने

मनाङ । बाढीपहिराका कारण क्षति पुगेका यहाँका विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिराले क्षति पुर्‍याएका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङ्दी नदीमा आएको बाढीले क्षति पुर्‍याएका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । नासों गाउँपालिका(१ […]