काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ। आरोपीमाथिको थुनछेक बहसका लागि उनीहरुलाई अदालतमा उपस्थित गराइएको हो। काठमाडौँ जिल्ला अदालतमा आरोपीहरुलाई आइतबार बिहान उपस्थित गराइएको हो। काठमाडौँ जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, […]