झाँक्रीलाई राहत, कांग्रेसका उम्मेदवार भुसालद्धरा उम्मेदवारी निष्क्रिय

काठमाडौं, ३१ असोज । गुल्मीको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार कांग्रेस नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । सोमबार नेपाली कांग्रेसले दिएको समयभित्र कांग्रेस गुल्मी पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी दिएका हुन् । गुल्मीको क्षेत्र नं सत्तारूढ गठबन्धनको भागबन्डाअनुसार नेकपा (एकीकृत समाजवादी) को […]

सम्बन्धित सामग्री

काठमाडौं-१ मा लोसपाको उम्मेदवारी निष्क्रिय,  प्रकाशमानलाई समर्थन

काठमाडौं १ मा लोसपा उमेदवार प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर कांग्रेस उम्मेदवार प्रकाशमान सिंहलाई समर्थन गरेका छन् । सोमबार न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई भेटेर आफ्नो समर्थन रहेको उल्लेख गर्दै उम्मेदवारी निष्क्रिय पारेको जनाएका हुन् ।सत्तागठबन्धन र लोसपाबीच देशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सोही कारण पनि न्यायजुले कांग्रेस उम्मेदवार सिंहलाई समर्थन गरेका हुन् । काठमाडौं १ मा सिंहका साथै एमालेका किरण पौडेल, राप्रपाका रवीन्द्र मिश्र, नेपाल सुशासन पार्टीका रमेश खरेल

न्यायजुद्धारा लोसपाको उम्मेदवारी निष्क्रिय पारेर प्रकाशमान सिंहलाई समर्थन

काठमाडौं, २१ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौं १ बाट उम्मेदवारी दिएका प्रकाश न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । न्यायजुले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई समर्थन गर्ने बताएका छन् । सोही पार्टीका प्रदेशसभा १ का उम्मेदवार रणवीर सिंह क्षेत्रीले पनि आफ्नो उम्मेदवारी निष्क्रिय पारेर प्रदेशसभामा दीपेन्द्र श्रेष्ठलाई सहयोग जनाइएको […]

काठमाडौं ३ मा माओवादीका बजगाईंको उम्मेदवारी ‘निष्क्रिय’, कांग्रेसलाई सघाउने

काठमाडौं ३ मा प्रतिनिधिसभा सदस्यका माओवादी उम्मेदवारको उम्मेदवारी निष्क्रिय भएको छ।  कांग्रेसका उम्मेदवार सन्तोष चालिसे अब गठबन्धनको साझा उम्मेदवार भएका छन्। पार्टीको निर्देशन अनुसार आफ्नो उम्मेदवारी निष्क्रिय भएको प्रतिक्रिया माओवादी उम्मेदवार...

काठमाडौं-३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं-३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा नेपाली कांग्रेसको उम्मेदवार रहने सहमति भएको थियो । तर […]

महोत्तरीमा राजन ढुंगानाको उम्मेदवारी निष्क्रिय

महोत्तरी– महोत्तरी १ मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका राजन ढुंगानाले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको बताएका छन । पार्टीको आग्रह आत्मसात गर्दै उम्मेदवारी निष्क्रिय बनाएको उनको भनाइ छ । ढुंगानाको उम्मेदवारी निष्क्रियताले हामी निक्कै खुसी भएका छौंं,’ माओवादी पोलिटब्युरो सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काले भने । यो क्षेत्रमा गठबन्धनबाट माओवादी नेता गिरिराजमणि पोखरेल उम्मेदवार […]

गुल्मी २ मा भुसालको उम्मेदवारी निष्क्रिय, झाँक्रीलाई राहत

तम्घास – प्रतिनिधिसभा सदस्य पदका लागि गुल्मी क्षेत्र नं २ का स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता डा. दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका छन् । सामेबार गठबन्धनका उम्मेदवार रामकुमारी झाँक्रीलाई नैतिक समर्थन गर्दै भुसालले उम्मेदवारी निष्क्रिय भएको घोषणा गरेका हुन् । कांग्रेस गुल्मीको पूर्व क्षेत्रिय सभापति भइसकेका भुसाल लुम्बिनी प्रदेश योजना आयोग […]

बागी उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसले दियो कात्तिक ४ गतेसम्म समय

काठमाडौं : राजनीतिक दलहरूका लागि विद्रोही उम्मेदवार चुनौती बनेका छन्। चुनाव जित्न गठबन्धन गरेका पाँच दललाई स्वतन्त्रसँगै पार्टीकै विद्रोही उम्मेदवार चुनौती बनेका हुन्।आफ्ना पार्टीका बागी उम्मेदवारलाई कारबाहीसमेत गरेका दलहरूले उम्मेदवारी निष्क्रिय पार्न कारबाही फुकुवाको ‘अफर’ समेत दिएका छन्।असोज ३० सम्म उम्मेदवारी निष्क्रिय बनाउन अफर दिएको सत्तारुढ दल नेपाली कांग्रेसले अफरको मिति कात्तिक ४ गतेसम्म लम्ब्याएको छ। माओवादी केन्द्रले पनि विद्रोही उम्मेदवा

कांग्रेसद्वारा विद्रोही उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय गर्न निर्देशन

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही बनेका उम्मेदवारलाई आफ्नो उम्मेदवारी निष्क्रिय गर्न निर्देशन गरेको छ । तोकिएको समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका विद्रोही उम्मेदवारलाई यही असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक […]

उम्मेदवारी निष्क्रिय गर्न बागीलाई काँग्रेसको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने काँग्रेसका नेता तथा कार्यकर्तालाई उम्मेदवारी निष्क्रिय बनाउँदै आधिकारिक उम्मेदवारको प्रचार अभियानमा लाग्न निर्देशन दिएको छ । वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा सहयोग गर्न काँग्रेसले निर्देशन दिएको हो । सोमबार काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा […]