कर्णालीका उत्कृष्ट दुई उद्यमी पुरस्कृत

कर्णाली प्रदेश सरकारले प्रदेशका उत्कृष्ट दुई उद्यमीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सबैभन्दा राम्रो काम गर्ने उद्यमीलाई र जिल्लास्तरीय उत्कृष्ट उद्यमीलाई सम्मान गरेको हो । प्रदेश स्तरमै उत्कृष्ट उद्यमीलाई दुई लाख र सुर्खेत जिल्लाभरि राम्रो काम गर्ने उद्यमीलाई एक लाख नगदसहित सम्मान गरिएको हो । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आज आयोजना गरेको सम्मान कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री छिरिङ डम्डुल लामा कार्चेनले उत्कृष्ट उद्यमीलाई पुरस्कार वितरण गरे

सम्बन्धित सामग्री

कोसीका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत

कोसी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमी पुरस्कृत भएका छन्। शुक्रबार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले विराटनगरमा कोसी प्रदेशका १४ जिल्लाका एक–एक जना महिला उद्यमीलाई पुरस्कृत गरेको हो।

कोशी प्रदेशका १४ उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गरिने

२१ चैत, काठमाडौं । कोशी प्रदेशका १४ जना उत्कृष्ट महिला उद्यमलाई पुरस्कृत गरिने भएको छ । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले बुधबार एक सूचना प्रकाशित गर्दै महिला उद्यमी तथा लघु उद्यमीबाट निवेदन माग गरेको छ । प्रदेश उत्कृष्ट महिला उद्यमी/महिला उद्यमी पुरस्कार वितरण कार्यविधि २०८० अनुसार १५ दिन भित्र निवेदन दिन समेत मन्त्रालयले […]

ताप्लेजुङमा उद्यमी पुरस्कृत

ताप्लेजुङमा पाँचजना उत्कृष्ट उद्यमी पुरस्कृत हुनुभएको छ। शनिबार ९ औं उद्योग दिवसको अवसरमा उत्कृष्ट कार्य गर्ने उद्योगी पुरस्कृत भएका हुन्।

सफल उद्यमी पुरस्कृत

सिमकोट- जिल्लाभरिबाट उत्कृष्ट ठहरिएका सफल उद्यमी पुरस्कृत भएका छन्। अर्गानिक खाद्य पदार्थकाे उत्पादन र बजारीकरण गर्दै आएका उद्यमी मुकुन्द रोकाया पुरस्कृत भएका हुन । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख धुर्बकुमार बाठामगरले सिमकोट गाउँपालिका-६ मा स्थापना भएको स्ववर्ण सिमकोट खाद्य उद्योगका सञ्चालक पुरस्कृत भएको बताए। मूल्यांकन समितिको निर्णयअनुसार उक्त उद्योग छनौट भएर पुरस्कृति भएको […]

उत्कृष्ट तीन उद्यमी व्यवासायी पुरस्कृत

सिमकोट – हुम्लाका ३ उद्यमी तथा व्यवसायी पुरस्कृत भएका छन्। उद्योग तथा उपाभोक्ता हित संरक्षण कार्यालय, हुम्लाका प्रमुख धुर्बकुमार बाठामगरले सातौ उद्योग दिवसको अवसरमा जिल्ला भरिका उत्कृष्ट उद्यम व्यवसाय संचालन गर्ने तीन जना उद्यमी पुरस्कृत गरिएको जानकारी दिए । न्यून साधन श्रोतका बावजुद पनि राम्रोसँग उद्योग सञ्चालन गरेर आफूलाई सफल उद्यमी बनाउन सफल व्यक्तिहरुलाई प्रोत्साहन […]

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने भएको छ ।यस वर्ष संस्थाले युवालाई व्यावसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्ने जनाएको छ । यस अवार्ड कार्यक्रममा […]

मुसिकोटका उत्कृष्ट कृषि उद्यमी पुरस्कृत

गुल्मीको मुसिकोट नगरपालिकाले उत्कृष्ट १० र सर्वोत्कृष्ट ठहरिएका दुईजना कृषि उद्यमीलाई पुरस्कृत गरेको छ ।नगरपालिकाको आर्थिक सहयोग तथा दायित्व नेपाल नामक संस्थाको साझेदारीमा ‘नगरप्रमुख दायित्वः ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रम २०७८’ अन्तर्गत उत्कृष्ट १० जना कृषि उद्यमीलाई जनही ५० हजारका दरले र सर्वोत्कृष्ट २ जनालाई जनही १ लाख रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।उद्यम योजना तथा लगानी प्रस्तुतिकरण प्रतियोगितामा इस्मा गाउँपालिका–४, ढाँडा घर भई मुसिकोट नगरपालिका–१ पौदीअमराईमा क

मुसिकोटका उत्कृष्ट दुई उद्यमी पुरस्कृत

गुल्मी : मुसिकोट नगरपालिकाले दुई उत्कृष्ट उद्यमी छनोट गरेको छ। नगरपालिकाको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम द्रुतीकरण’ कार्यक्रमले वडा नम्बर १ का देवबहादुर घर्ती र वडा नम्बर ७ की दुर्गा थापालाई उत्कृष्ट उद्यमी छनोट गरेको हो।कार्यक्रममार्फत सुरुमा १२५ जना उद्यमीको पहिचान भएको थियो। जसमध्ये प्रतिस्प्रर्धाबाट ४० र २० हुँदै १० छानिएका थिए।  १० जना मध्येबाट घर्ती र थापा उत्कृष्ट भएका हुन्। उनीहरुलाई जनही एक एक लाख रुपैयाँ प्रदान गरिएको छ।अन्य आठजनाले ५०/५० हजार प्राप्त गरेका छन्। १०

वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ युवा उद्यमी पुरस्कृत

काठमाण्डौ – वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गर्ने ९ जना युवा उद्यमीलाई नेपाल सरकारले पुरस्कृत गरेको छ । नौ जनामध्ये आठ जनालाई उद्यमी राष्ट्रिय पुरस्कार र एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरिएको हो । सूर्या इन्डस्ट्रिज प्रालीका सञ्चालक रुपन्देहीका शिव पराजुली यो वर्षको उत्कृष्ट उद्यमी पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रुपन्देहीकै भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीकका धनबहादुर राई, संखुवासभाका शम्भुजित राई, नवलपरासीका गोविन्दनन्द महतो, चुणामणी चौधरी र झा...

नौ उत्कृष्ट उद्यमी पुरस्कृत

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीका शिव पराजुली पुरस्कृत भएका हुन् । बाह्र वर्ष कतार बसेर स्वदेश फर्किएका उनले रुपन्देहीमा सूर्या इन्डष्ट्रिज स्थापना गरी ६० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । उनले पित्तलको धारा उत्पादन गर्दै आएका छन्।