अमेरिकाबाट सहजै पैसा पठाउन सकिने

अमेरिकामा रहेका नेपालीलाई स्वदेशमा पैसा पठाउन अब सहज हुने भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले अमेरिकाको अनलाइन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपलबाट विप्रेषण सेवाको सुरुआत गरेको जनाएको छ । सो सेवाको सुरुआतपछि अमेरिकामा रहेका नेपालीले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपलमार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउनसक्ने…

सम्बन्धित सामग्री

अब हाम्रो पेबाट अन्य डिजिटल वालेटहरूमा पैसा पठाउन सकिने

हाम्रो पेबाट अब अन्य डिजिटल वालेटहरूमा समेत पैसा पठाउन सकिने भएको छ । योसँगै अब हाम्रो पेबाट अन्य वालेट अकाउन्टमा सजिलै पैसा लोड गर्न सकिने छ ।  डिजिटल वालेटहरूबीच अन्तरसञ्चालन सेवा ल्याउने थोरै वालेटमा हाम्रो पे परेको कम्पनीले जनाएको छ । हाम्रो पेको ‘सेन्ड मनी’ अप्सनमा गएर ‘अदर वालेट’ छनौट गरी वालेटमा पैसा पठाउन सकिने छ ।   हाम्रो पेले २० भन्दा बढी वालेटमा पैसा...

खल्तीबाट अब बैंक खातामा निःशुल्क रकम पठाउन सकिने

पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले नि:शुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ । यस मार्फत प्रयोगकर्ताहरूले नि:शुल्क जहाँसुकै बसी  ‘खल्ती’ मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन् । प्रयोगकर्ताहरूका लागि बैंक ट्रान्सफर प्रक्रिया सरल र सजिलो प्रक्रिया बनाउन खल्तीले यो अफर ल्याएको जनाएको छ । खल्तीबाट प्रति...

हाम्रो पात्रोबाट पैसा पठाउन सकिने

हाम्रोपात्रो एपले रेमिट्यान्स सेवा सुरु गरेको छ । एउटै एपमा विभिन्न सुविधा उपलब्ध गराउँदै आएको एपमा विदेशबाट नेपाल रकम पठाउन सकिने सेवा समेत थपिएको हो ।यो सेवामार्फत तत्कालका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्नेछन् । अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिने हाम्रोपात्रोका संस्थापक […]

खल्तीबाट सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुका लागि खल्तीमा उपलब्ध चार सयभन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ ।यो सेवाअन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार रुपैयाँ र दिनको १ लाख रुपैयाँसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ ।त्यसैगरी, प्रत्येक महिनाको […]

खल्ती एपबाट चार सयभन्दा बढी सहकारीमा पैसा पठाउन सकिने

अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले सहकारीको खातामा रकम जम्मा गर्न सकिने सुविधा ल्यएको छ । कम्पनीले हाललाई चार सयभन्दा बढी सहकारीमा रकम पठाउन सकिने सुविधा ल्याएको हो ।   यस सेवाअन्तर्गत...

खल्तीबाट अब कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।  यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको...

खल्तीबाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्।

‘खल्ती’बाट कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैसा पठाउन सकिने भएको छ । खल्तीले सम्पूर्ण ग्राहकहरुको लागि खल्तीमा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो । यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्तीबाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ लाखसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन् । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा लाख ५० हजारसम्मको रकम बिना कुनै

बेलायतमा रहेका नेपालीले सिटी एक्सप्रेसबाट सजिलै नेपालमा पैसा पठाउन सकिने

बेलायतको ख्यातिप्राप्त ट्यापट्याप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिटान्स कारोबार शुरू भएको छ ।  बेलायतमा रहेका नेपालीहरुले ट्यापट्याप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।  सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापट्याप सेन्डका तर्फबाट निर्देशक माइकल फायले हस्ताक्षर गरेका छन् ।