खल्ती डिजिटल वालेटले सम्पूर्ण ग्राहकहरुका लागि खल्तीमा उपलब्ध चार सयभन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ ।यो सेवाअन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार रुपैयाँ र दिनको १ लाख रुपैयाँसम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ ।त्यसैगरी, प्रत्येक महिनाको […]