काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्ने बताएकी छन् । तिहारको शुभकामना दिँदै राष्ट्रपतिले भनेकी छन्, ‘तिहार पर्वले दिदीबहिनी तथा दाजुभाइबिचको आपसी स्नेहलाई गाढा बनाउँदछ ।’ उनले नेपालीको महान् चाड तिहार, २०७८ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, […]