बुटवल । लगातारको वर्षासँगै आएको पहिरो र बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा सडक अवरुद्ध भएका छन्। प्रदेशका मुख्य राजमार्ग तथा ग्रामीण सडकका विभिन्न खण्ड अवरुद्ध हुँदा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलको साँझ ७:३० सम्मको अद्यावधिक विवरणअनुसार लुम्बिनी प्रदेशका सात मुख्य सडक अवरुद्ध छन्। गुल्मीको कालीगण्डकी […]