गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा जारी, थप वर्षाको सम्भावनासहित सतर्कता अपनाउन आग्रह

शनिबार रातिसम्म देशका विभिन्न भागमा वर्षा जारी रहेको छ। पछिल्लो तीन घण्टामा सबैभन्दा बढी वर्षा कपिलवस्तुको बैदौली मौसम केन्द्रमा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले राति ८ः२१ बजे सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार बैदौलीमा पछिल्लो तीन घण्टामा ५५.६ मिलिमिटर वर्षा मापन भएको हो।हाल गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा […]