रविका अगाडि आईजीपी निरीह, कोही २३ वर्षमै अवकाशमा, कसैलाई दुई दिने एआईजी

यदि डीआईजीमा बढुवा भएको भए पदावधिको कारण अझै ५ वर्ष सेवामा रहन पाउँथे भने एआईजी भएमा ७ वर्ष रहन पाउँथे ।

सम्बन्धित सामग्री

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिएका छन्। सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।...

एआईजी पोखरेलको नियति आईजीपी बन्ने योजनामा पूर्णविराम

काठमाडौं, असार ३२। शक्तिको आडमा आफूभन्दा वरिष्ठलाई पन्छाउँदै बढुवा हुँदै आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने योजनामा पूर्णविराम लागेको छ । सरकारले १८ वैशाखमा आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित उनले १९ वैशाखमा सर्वोच्च अदालतको ढोका ढकढकाएका थिए । साढे दुई महिनाको बहसपछि सर्वोच्चले रिट […]

एआईजी पोखरेलको नियति आईजीपी बन्ने योजनामा पूर्णविराम

काठमाडौं । शक्तिको आडमा आफूभन्दा वरिष्ठलाई पन्छाउँदै बढुवा हुँदै आएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने योजनामा पूर्णविराम लागेको छ । सरकारले १८ वैशाखमा आईजीपीमा धिरजप्रताप सिंहलाई नियुक्त गरेपछि असन्तुष्टि जनाउँदै आफूलाई आईजीपी बनाउनुपर्ने मागसहित उनले १९ वैशाखमा सर्वाेच्च अदालतको ढोका ढकढकाएका थिए । साढे दुई महिनाको बहसपछि सर्वाेच्चले रिट नै […] The post एआईजी पोखरेलको नियति आईजीपी बन्ने योजनामा पूर्णविराम appeared first on राजधानी राष्ट्रिय दैनिक.

आईजीपी नियुक्ति विवाद : एआईजी पाेखरेलकाे रिट सर्वाेच्चद्वारा खारेज

काठमाण्डाै – नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गर्नुभएको रिट खारेज भएकाे छ । पाेखरेलले प्रहरी महानिरीक्षकमा (आईजीपी) धीरजप्रताप सिंहकाे नियुक्तिविरुद्ध दायर गर्नुभएकाे रिट आज शुक्रवार सर्वाेच्च अदालतले खारेज गरेकाे हाे ।  कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासले आईजीपी बढुवाविरुद्ध पोखरेलले दायर गर्नुभएको रिट खारेज गर्ने फैसला गरेको हो । याेसँगै पाेखरेलकाे आईजीपी बन्ने सपना सकिएकाे छ ।  आईजीपी नियुक्तिविरुद्धको मुद्द...

आईजीपी बढुवामा असन्तुष्ट एआईजी पोखरेलको विदा अस्वीकृत

२५ जेठ, काठमाडौं । आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन विदा अस्वीकृत भएको छ । सरकारले एआईजी धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि विदा बसेका थिए । उनले लिएको विदा मंगलबार सकिएको छ । तर पोखरेलले बुधबार सहयोगीमार्फत पुनः १० दिन विदा माग […]

आईजीपी सिंह र एआईजी रवीन्द्र धानुकको म्याद तामेल

एआईजीपी बढुवाविरुद्धको रिटमा प्रत्यर्थी रहेका आईजीपी धिरज प्रताप सिंह र एआईजी रवीन्द्र बहादुर धानुकको म्याद तामेल गरिएको छ । सर्वोच्च अदालतका कर्मचारीले प्रहरी प्रधान कार्यालयमा गएर आईजीपी सिंह र प्रशासन विभागका एआईजी धानुकलाई म्याद बुझाएका हुन् ।२०७८ चैत १७ मा ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले आफूभन्दा जुनियरलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदनका प्रत्यर्थी बसन्त कुमार पन्त अवकाशमा गएका छन् । पूर्व एआईजी पन्तको म्याद तामेल

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै २ एआईजी बिदामा

सरकारले धिरज प्रताप सिंहलाई २९ औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसँगै उनका प्रतिस्पर्धी दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बिदामा बसेका छन् ।आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले लामो बिदा लिएका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थाहा पाएपछि दुवैले पेस गरेका थिए ।अवकाशमा जानुअघि निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको बिदा स्वीकृत गरेका छन् । प्रहरी प्रधान कार्यालयका एकजना उच

आईजीपी नियुक्तिविरुद्ध दुई एआईजी अदालत जाने तयारीमा

काठमाडौँ- सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् ।  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा लागेका हुन् । त्यसका लागि उनीहरूले छलफल थालेका छन् । पोखरेल र थापा एआईजी बनेको एक […]

आईजीपी बढुवाविरुद्ध दुई सिनियर एआईजी अदालत जाने तयारीमा

१८ वैशाख, काठमाडौं । सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले अदालत जाने तयारी गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेपछि एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गर्नेबारे छलफल थालेका हुन् । पोखरेलनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘नेपाल […]

सशस्त्रमा २० दिन आईजीपी बन्न दुई एआईजी प्रतिस्पर्धामा

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जाँदै छन् । उनी २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् । शैलेन्द्र खनालको अवकाशपछि उनकै ब्याचका दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।छोटो समय आईजीपी बन्ने प्रतिस्